५ आश्विन २०८१ शनिबार
image/svg+xml

गठबन्धनसँगै साँघुरिएको पार्टी जनमत

कोरोना खोपमा नक्कली कम्पनी देखाएर खाएको कमिसनको खोजबिन गरेर एमालेलाई नंग्याउने प्रयत्न गर्न नसक्नु गठबन्धन सरकारको कमजोरी रह्यो।

नेपालमा थप २० जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको हो।

भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण

भक्तपुर नगरपालिकाद्वारा वडा नं. को १ को वडा कार्यालयसँगै सञ्चालन गरिराखेको रहेको शिशुस्याहार केन्द्र बिहीबार स्थानान्तरण गरिएको छ। शिशुस्याहार केन्द्रको भाज्या पुखुको पश्चिमतर्फको आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।

नेपालमा थपिए ५३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन्।

पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार सात सय ८३ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा थपिए ४६ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो।

दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो। एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो।

पोखराका व्यवसायीको अनुरोधः साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिनुस्

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र माथि उठ्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन्।

थप ५२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो।

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ३८ जनाको पीसीआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना बिर्साउने दसैं बजार

पोहोरको दसैंताका कोरोना संक्रमण केही कम भए पनि अहिलेजस्तो निष्फिक्री यात्रा भने भएन। कोरोना त्रासले गर्दा सकेसम्म भेटघाट गर्न नपरोस् भन्ने र भिडबाट टाढा हुन खोज्ने धेरै भए।

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १८ जनाको पीसीआर परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनापछि उत्साहित दसैं बजार

काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। उपत्यकाबाट दसैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू पनि छन्।

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी कोरोना संक्रमित

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ। महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्