coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १८ जनाको पीसीआर परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

१ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र १ हजार ५३४ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएका सँगै देशभर १ हजार १२२ जना सक्रिय संक्रमित रहेका छन्। आज ५२ जना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु भएको छ।

प्रकाशित: १२ आश्विन २०७९ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App