coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ६२२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्। आज कुनै संक्रमितको मृत्यु भएको छैन।

प्रकाशित: २७ आश्विन २०७९ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App