१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार सात सय ८३ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा थप ५० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन। नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय २८ जनामा झरेको छ। 

प्रकाशित: २ कार्तिक २०७९ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App