२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दसैंको मुखमा सरकारले बढायो गाडीभाडा

सरकारले यातायात व्यवसायीसँग सौदाबाजी गरेर दसैंको मुखमा सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ।

राणाकालीन गाडी र गाडी बोक्ने भरियाहरूको नालीबेली

ऐतिहासकि कालक्रम अनुसार नेपालमा गाडी भित्रिएको एक शताब्दी नाघिसकेको छ । सर्वप्रथम नेपालमा राणा प्रधानमन्त्री चन्द्रशम्सेरले आफ्ना लागि चढ्न मोटर झिकाएका थिए भनिन्छ ।

निसान गाडीको फेस्टिभ ड्राइभ

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटोकर्पले मंगलबारदेखि निसान गाडीका लागि ‘फेस्टिभ ड्राइभ’ उपहार योजना सुचारू गरेको छ।

नाडा अटो सोबाट डाट्सनको फेस्टिभ हटडिल

नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसरमा ‘फेस्टिभ हटडिल’ योजना ल्याएको छ । यो योजनानाडा अटो सोदेखि नै लागू हुने कम्पनीले जनाएको छ।

महिन्द्राद्वारा ‘प्लस न्यू एक्सयुभी ५००’ सार्वजनिक

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नयाँ गाडी ‘प्लस न्यू एक्सयुभी ५००’ सार्वजनिक गरेको छ।

बिम्स्टेक सम्मेलनमा पुरानै बुलेट प्रुफ गाडी

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सरकारले सार्क सम्मेलनमा प्रयोग भएका बुलेट प्रुफ गाडी नै प्रयोग गर्ने भएको छ।

ठूला गाडीले कर्णाली राजमार्गमा जोखिम

सुर्खेत हुँदै जुम्ला यात्रामा निस्केका सिँजाका डिल्ली तिवारी दैलेख जिल्लाको दहीखोलानजिकै तीन घण्टा जाममा परे। बिहान ६ बजे यात्रा सुरु गरेका उनी समयमै घर पुग्ने आसमा थिए तर जाममा पर्दा जुम्ला–कालिकोटको सिमाना नाग्मामै बास बस्नुप-यो।

दुनैमा अर्को महिना गाडी

सडक यातायातले जोडिन नसकेको डोल्पा सदरमुकाम दुनै अर्को महिनासम्म सडकको राष्ट्रिय सञ्जालमा जोडिने भएको छ ।

लाइसेन्सबिनै गाडी चलाउन बाध्य

गोरखा, भीमसेन गाउँपालिका–७ की अम्बिका रानामगर आनन्दले नसुतेको ६ महिना भइसक्यो । चिन्ता र तनावका दिन अझै कहिलेसम्म बाँकी रहने हुन्, कुनै टुंगो छैन ।

गाडी, इन्धन र औद्योगिक कच्चा पदार्थबाट धेरै राजस्व

देशको सबैभन्दा बढी कारोबार हुने वीरगन्ज भन्सार भएर यो वर्ष आयात भएका वस्तुमध्ये विभिन्न किसिमका सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको रुपमा भित्र्याइएका विभिन्नखाले वस्तु रहेका छन् ।वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा एक खर्ब ३१ अर्ब ३३ लाख १७ हजार राजस्व असुली गरेकामा सबैभन्दा बढी राजस्व दिने वस्तुमा जिप, कार, भ्यान रहेका छन् ।

दैनिक तीन सय मालवाहक गाडी

वीरगन्जस्थित ‘इन्टरग्रटेड चेक पोस्ट’ (आइसिपी) अर्थात एकीकृत जाँच चौकी भएर आयात हुने व्यापारले बिस्तारै गति लिँदैछ । विभिन्न समस्या र अप्ठ्याराबीच पनि आइसिपी भएर पहिलो सय दिन अर्थात असार मसान्तभित्र दैनिक करिब तीन सय मालवाहक गाडी भित्रिएका छन्।

गाडीको ठक्करबाट बालिकाको मृत्यु

जाजरकोटमा  यात्रुबाहक गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। सदरमुकाम खलंगाबाट रिम्नाका लागि यात्रु लिएर हिडेको ना ४ ख ९७२४ नम्बरको गाडीले ठक्कर दिँदा भेरी नगरपालिका १ रावतगाउँका पृथ्वी रावतकी ८ वर्षीया छोरी रोशनी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले वताए।

तरकारी लिन भारतीय गाडी

भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि जिल्लाको पूर्वी सीमावर्ती गाउँका किसान दंग छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारीबारीसम्म आउन थालेपछि किसानलाई तरकारी बेच्न सहज हुँदैछ।

गाडी चढ्दैमा अधिनायकवादी भइदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताएका छन्।

बिपी राजमार्ग: चुनौती गाडी होइन गति नियन्त्रण

बिपी राजमार्गमा ठूला यात्रु वाहक बस, माल वाहक ट्रक लगायतका सवारी साधन कुदाउन मिल्ने वा नमिल्ने लामो समयदेखिको बहस जारी छ। १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण समय र लगानी दुवै हिसाबले नेपालीको नाममा गरिएको ठूलो लगानी मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्