भारतमा थप ९० हजार ९२८ जना कोरोना सङ्क्रमित
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
कोरोना भाइरसको डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन घातक नभए पनि कतिपय कमजोर प्रतिरक्षा क्षमता भएकालाई यसले असर गर्न सक्छ । ओमिक्रोनको जोखिमबाट जोगिन सरकारले सबैलाई खोप दिनुपर्ने डा. शेरबहादुर पुन बताउँछन् ।
दिल्लीमा आनुवंशिक सिक्वेन्सिङ गरिएका कुल नमुनामध्ये ८४ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको छ। भारतका प्रमुख सहर मुम्बई र दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो छ। मुम्बईका मेयर किशोर पेडनेकारले कोभिड–१९ को सुनामीका लागि तयारी भइरहेको बताए।
यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिइन्। अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएको छ।
फ्रान्समा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको दाबी गरिएकाे छ।
कर्णाली प्रदेशमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउनेको संख्या पहिलोको भन्दा न्यून रहेको पाइएको छ।
यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन्। नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास छ। मंगलबार खोप लिनेकोे संख्या २ लाख ८३ हजार २ सय ६५ थियो भने बिहीबार यो संख्या ५६ हजार १ सय १२ र शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लिएका छन्।
रुकुम (पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।
यस्तै निजी क्षेत्रले निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको नागरिक केयर सेन्टर ९८ बेडको छ। ७६ बेडको निर्माणाधिन भवनसमेत कोसी २ सय ५२ बेडको कोसी कोभिड अस्पतालको क्षमता २ सय ५२ जना बिरामीको उपचार गर्न सकिने भएको छ।
काठमाडौँ र ललितपुरमा ११/११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ।
प्रदेशमा शनिबार ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ सय २ रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो परिदृश्य चीनका लागि सुखद होइन किनभने पछिल्ला वर्षमा विश्व समुदायले अंगिकार गरेको आर्थिक खुलापनलाई निरन्तरता देओस् भन्ने चाहना चीनको छ। त्यही कारणले चीनले आफ्ना आर्थिक तथा व्यापारिक गतिविधिलाई अन्तर्राष्ट्रिय नियम तथा कानुन अनुरूप बनाउन मेहनत गरेको छ।
भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।