३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

देशभर हराउँदै कृषियोग्य जमिन

जग्गाको खरिदबिक्री पछिल्लो एक वर्ष ह्वात्तै घटेको छ। भूमि व्यवस्थापन विभागका महानिर्देशक पदमनिधि सोतीका अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष जग्गाको कारोबारबाट उठ्ने राजस्व ५० प्रतिशत घटेको हो।

राष्ट्रिय स्वाभिमान कायम गर्न आत्मनिर्भर बन्नुपर्छ: मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले राष्ट्रिय स्वाभिमान कायम गर्न र स्वतन्त्रता रक्षा गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन्। उनले अर्थतन्त्र बलियो बनाउने आधार पनि कृषि क्षेत्र मात्रै भएको बताए।

कृषि प्रसारमा कृषि पाठशाला

कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो। खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ।

कृषिप्रधान देशको हविगत: आत्मनिर्भरतामा लगातार असफल कृषि क्षेत्र

भूमिसुधार मन्त्रालयको २०७५ को आँकडा अनुसार नेपालमा ५४ लाख ९ हजार हेक्टर कृषियोग्य जमिन रहेको र त्यसमध्ये करिब साढे १० लाख हेक्टर बाँझो रहेको देखाएको छ। यसको अर्थ करिब एक चौथाइ कृषियोग्य जमिन बाँझो छ।

जुम्लाका बगैंचामा स्याउ फुलेर सेताम्मे

यतिबेला जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फुलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।

अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुला

घरजग्गामा गरेको लगानी डम्प हुँदा अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

आलु महोत्सवमा पाँच करोड रुपैयाँको आलु बिक्री

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ।

पार्टी कार्यालयमै नेकपा एसका मन्त्रीहरुले नेता कार्यकर्तासँग भेट्ने

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पार्टी कार्यालयमै नेता तथा कार्यकर्तालाई भेट्ने भएका छन।

कृषि विश्वविद्यालय मास्ने षडयन्त्र

राजा महेन्द्रको शासनकाल २०२८ सालमा स्थापना भएको चितवनको रामपुरस्थित नेपालको एक मात्र कृषि तथा वनविज्ञान अध्ययन संस्थान हो।

कृषि विकास बैंकले १३ प्रतिशत बोनस सेयर दिने

कृषि विकास बैंक लिको वार्षिक साधरणसभा मंगलवार सम्पन्न भएको छ। साधरणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको छ।

कृषि विकासका लागि भएका प्रयास

राज्य पुनःसंरचनाको अवधारणाअनुरूप २०७९।८० मा आइपुग्दा कैयन् कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भएका छन्। कृषकलाई राहत पुर्‍याउन अनुदान उपलब्ध छ।

कृषि विकास बैंकको वित्तीय साक्षरता

कृषि विकास बैंक प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थितसरस्वती सामुदायिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता

कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्