३१ अरब वैदेशिक लगानी प्रतिवद्धता
विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।
विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।
नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।
प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।
पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।
मुलुकमा वैदेशिक लगानी आवश्यक भएको भन्दै सरकारले विदेशी लगानी आकर्षित गर्ने नीति लिएपछि प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा भने गिरावट आएको छ।
मुलुकमा पर्यटक आगमन बढ्ने अपेक्षाले निजी क्षेत्रले होटल व्यवसायमा धमाधम लगानी बढाएको छ।
धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत संलन गर्न घरबाट निस्किन सधैं हतारो हुन्छ। बचत संकलनमा हिंड्नुपर्ने उनको दिनचर्या हो।
आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन्।
पोखराका धेरै पर्यटन व्यवसायीले अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखरा अन्तर्राष्ट्रिय यो विमानस्थलप्रति निकै नै आशावादी छन। व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भित्र्याउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।
लगानी जुटाउन नसक्दा दुई वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्।
प्रदेश १ मा आन्तरिक तथा वैदेशिक लगानी भित्राउन प्रदेश सरकारले लगानी सम्मेलनको तयारी थालेको छ।
कम लगानी र मेहनतमा लाखौं कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनमा जोड दिएका हुन्।
आम निर्वाचन सम्पन्न भएपछि बजारले गति लिने अपेक्षा गरिएको भए पनि अझैसम्म बजारमा ठूलो उचारचढाव भने देखिएको छैन।
नेपाल उद्योग परिसंंघले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरूलाई सहुलियत दिन आग्रह गरेको छ।