२ वैशाख २०८२ मंगलबार
image/svg+xml ६:२९ पूर्वाह्न

सत्यम् शिवम् सुन्दरम् साउन

जब साउन महिना सुरु हुन्छ तब सबैमा प्रत्यक्ष अप्रत्यक्ष आध्यात्मिक भावना विकसित हुँदै आउँछ। किनकि यो महिना हरियाली र सुन्दरताको महिना मानिन्छ। वर्षातको मौसम धुलो मैलो पखालिएर रुखबिरुवा र डाँडाकाँडासमेत सफा हरियो देखिएको हुन्छ।

डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

गुल्मीमा चैते धान : घट्दै राेपाइँ

असार र साउनलाई धान रोप्ने महिना भनेर चिनिन्छ। ‘मानो रोपेर मुरी फलाउने’ भनाइले असार र साउनलाई इंगित गरे पनि माघ र चैतमा समेत धान रोप्ने गरिन्छ।

असुरक्षित गर्भपतनले ज्यानै जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिका–१९ वर्षीया एक किशोरीको स्कुलका सहपाठी साथीसँग प्रेम सम्बन्ध बस्यो।

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ।

पीडा बिसाउने चौतारी बन्दै माइतीघर

माइती चेलीहरूले आफ्नो सुखदुःख बिसाउने प्यारो घर हो। राजधानीमा रहेको माइतीघर पनि नेपालीको पिर बिसाउने साझा चौतारी बन्दै छ।

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’

विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन। पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे।

धरानका ल्याबहरू साउन ३२ सम्म दर्ता र नवीकरण गर्ने सहमति

धरानमा सञ्चालनमा रहेका ल्याबहरूले साउन मसान्तसम्म दर्ता र नवीकरण गर्नुपर्ने भएको छ।अनुगमनको क्रममा दर्ता पोलिक्लिनक तथा ल्याबहरू नवीकरण र दर्ता विना सञ्चालनमा रहेको खुलेको थियो।

ग्लोबल आइएमई बैंकले ल्यायो साउन स्पेसल अफर

ग्लोबल आइएमई बैंकले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर ल्याएको छ।

खिर खाएर मनाइयो साउने १५

५ औं राष्ट्रिय खीर दिवस देशभर मनाइएको छ।काठमाडौं उपत्यकासहित देशभर खिर खाएर साउन १५ मनाइएको हो।हरेक वर्ष साउन १५ गते खिर दिवस मनाउने गरिन्छ।यस वर्ष पनि काठमाडौँसहित देशभर नै खिर खाएर साउन १५ को परम्परा निभाइएको छ।

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

खीर खाएर साउन १५ मनाइँदै

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

अन्तर्यात्रासँग जोडिएको साउन

सन्त दादु भन्नुहुन्छ– धर्म आत्माको विज्ञान हो। सबै धर्मावलम्बी र मनुष्यको आत्मा एकै हुन्छ। कसैमा केही फरक छैन तर जसले छिटो आत्मगत ज्ञान प्राप्त गर्छ, उही छिटो परमात्माको साथमा पुग्छ। बहिर्पुजाले मात्र होइन, धर्म र आस्था अन्तर्तमबाट प्रष्फुटन हुनुपर्छ।

साउने संक्रान्ति राँको बालेर लुतो फालियो

जुम्लामा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै संक्रान्ति मनाएका हुन्।

आज साउने सङ्क्रान्ति मनाइँदै

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्