१९ वैशाख २०८१ बुधबार
image/svg+xml

बेसहारा जनावरकी ‘आमा’

क्यान्सरले थलिएको कुकुरको उपचारबाट सुरु भएको एलिनाको कुकुरसेवाले यतिबेला बृहद् आकार लिइसकेको छ भने देशका विभिन्न स्थानबाट कुकुरको उपचारमा मग्न छिन्।

डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

जुक्तियुक्त रैथाने ज्ञानशक्ति

वर्ष दिन पुग्दै गरेको बच्चालाई दूधमा रत्ती मात्रा शुद्धीकरण (प्रक्रिया ज्ञात नभएको) गरिएको धतुरो खुवाउँदा छातीको घ्यार घ्यार/खोकी/राति ननिदाउने जस्ता समस्या ठीक पारेको साथीको हजुरआमाले नाति पुस्तालाई सगर्व सुनाउनुहुन्थ्यो रे !

रेबिजबाट एक महिनामै नौ जनाको मृत्यु

मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो।

कुकुरले हैरान पारेपछि स्थायी बन्ध्याकरण गर्दै सन्धिखर्क नगरपालिका

छाडा कुकुरले हैरान बनाएपछि सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको छ।

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

शुक्लाफाँटा नगरपालिका– ११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सान पुर्‍याएका छन्।

कुकुर-बिरालो प्रेम, जसले सहरियालाई गाउँले बनायो !

काठमाडौंको थानकोटबाट उत्तरतर्फ करिब एक हजार उचाइमा रहेको सुवेदी डाँडामा रोमी लामा २९ वटा कुकुर र पाँचवटा बिराला पालेर बसेकी छन्।

कुकुर मारे जेल, मासु बिक्रिवितरणमा प्रतिबन्ध

दक्षिण कोरियाली सरकारले नयाँ कानून बनाएर सन् २०२७ सम्म कुकुरलाई मार्ने र उसको मासु बिक्रिवितरण गर्न रोक लगाइने लक्ष्य राखेको छ।

एरोबिकमा रमे प्रेमिल कुकुर

एरोबिक प्रशिक्षक राज्यलक्ष्मी स्थापितले एरोबिक सिकाइरहँदा दैनिक एउटा कुकुर आउने र एरोबिक सिक्नेहरूकै झुन्डमा उभिएर भुइँमा लडीबुडी गर्ने गर्छ।

हराएको लिउक सामाजिक सञ्जालले फर्कायो!

कुकुर तिहारको भोलिपल्ट लक्ष्मीपूजाको दिन हराएको लिउक नाम गरेको कुकुर घर झन्डै दुई महिनापछि आइतबार घर फर्किएको छ।

काठमाडौँ महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह

काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्