वीरेन्द्रनगरमा युवक मृत फेला
वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ।
वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ।
अज्ञात समूहले सुनसरी कोसी गाउँपालिकाका एक युवाको हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला परेको छ।
शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ईन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए।
सडकको छेउमा बिहान ६ः२५ बजेतिर शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्।
विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए।
डेढ महिनाअघि घर छाडेर बेपत्ता भएकी ४१ वर्षीया राउतको बेलका नगरपालिका ८ सेतीखोला जंगलमा लुगा कपडासहित कङ्काल भेटिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए।
नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिन्छ। महिलाको शव अर्धनग्न अवस्थामा भुइँमा रहेकाे घटना स्थलमा पुगेका एक प्रहरीले बताए।
पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीले आह्वान गरेको बन्दको दिन जिल्लामा तीन ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन्। मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ।
वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रोमणराज अर्यालले बताएर्। 'अनुसन्धान भइरहेको छ, उनले भने, 'शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ।'