४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जनकपुरमा दुई सय शय्याकाे अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल बन्ने

बिनय तारा फाउन्डेसनले मधेस प्रदेशलाई केन्द्र बनाएर जनकपुरधाममा दुई सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उनले बताइन्।

१८ महिनामा सकिनुपर्ने विद्युत् आयोजना चारवर्षमा पनि सकिएन

अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।

सडकमा अस्ताएका ताराहरू

वामपन्थी सांस्कृतिक चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयको नेपालगन्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा परेर निधन भयो।

उराठ बन्दै गएको 'खर्क'

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

टिकटक बन्द! सरकारलाई हाइसञ्चो, व्यवसायीको बिचल्ली

नेपालजस्तो विकासोन्मुख देशमा टिकटकले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै उनी सरकारले यसतर्फ ध्यान नै नदिएर ठुलो गल्ती गरेको तर्क गर्छन्।

कोइली चरीका झैं वनपाखामै सीमित तेजआङ्मुको लोकभाका

जुम्लाको अन्तिम गाउँ चोत्राकी तेजआङ्मु महताराको स्वर कोइली चरीका झैं चोत्रा गाउँका खेतबारी र वनपाखामा सीमित छ।

जोखिम न्यूनीकरणका लागि जुम्लामा विपद् पूर्वतयारी अभ्यास

जुम्लास्थित नेपाली सेनाले पातारासी गाउँपालिका ४ डिल्लीचौरमा चारदिने सामुदायिक विपद् अभ्यास सञ्चालन गरेको छ।

जनकपुरमा तीन दिनसम्म मदिरा र माछा/मासु बिक्री वितरणमा रोक

जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्