कोरोनाका कारण औपचारिकतामै सीमित गाईजात्रा
कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ।
कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ। कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको छ।
भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ। सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो। साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। यहाँ सो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ।
यस वर्षको गाईजात्रा पर्व ७ भदौमा छ। गाईजात्रा पर्वका अवसरमा बिभिन्न हाँस्यकलाकारहरुले वर्सेनी ब्यंग्यात्मक प्रस्तुतीहरु पस्कँदै आईरहेका छन्। यो पर्वमा गाईजात्रे प्रस्तुत गर्ने हाँस्यकलाकारको सूचिमा कमल गाउँले पनि पर्छन्।
यसवर्षको गाईजात्रा औपचारिकतामा मात्रै सीमित गरी मनाउन अनुरोध गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७८ सामान्य औपचारिकतामा सीमित गर्नेबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठकले यस्तो अनुरोध गरेको हो।
कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गरिने भएको छ।
भक्तपुरको यसवर्षको गाईजात्रा औपचारिकतामा सिमित हुने भएको छ । गाईजात्राका क्रममा हुने घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने भएको छ ।
बाबाले भनेअनुसार गाईजात्रा प्रताप मल्ल भन्ने राजाले चलाएका रे। उनको छोरा मर्दा रानी रोइन् रे। रानीलाई अरूका पनि छोराछोरी मर्छन् भनेर देखाउन यो जात्रा चलेको रे।
गाईजात्रा पर्वको अवसर पारेर नेपाल भाषाको ‘गाइँचा म्ये’ नामक पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल भाषाको ‘गाइँचा म्ये’ विमोचन गरेका थिए।
भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई बिहीबार गाईजात्रा विसर्जन गरिन्छ। ‘भगवानले समेत मर्नुपर्छ भन्ने उदाहरण पनि जात्रामा प्रस्तुत गरिन्छ,’ उनले भने, ‘मृत्युबाट कोही पर छैन भन्ने सन्देश यसले दिएको छ।’
दिवङ्गत आफन्तको सम्झना तथा उनीहरुको आत्म शान्तिका गाईजात्रा मनाइएको छ। शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा गाईजात्रा मनाइयो। उनीहरुले गाईजात्रा झल्नेगरी र्याली तथा झाँकी निकालेका थिए। उनीहरुल नृत्य प्रस्तुत गर्दै विभिन्न भेषभूषामा सजिएका थिए।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्रा निकालिएको छ। रामपुर, ताहुँ, हुमिन, आर्यभञ्याङ्ग, तानसेन तथा हार्थोकमा गाईजात्रा निकालिएको हो।
तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ।
गाईजात्रा भन्नसाथ हाँस्यव्यंग्य गर्ने परम्परागत व्याख्या परिवर्तन हुँदैछ। कारण, गाईजात्रामा केन्द्रित हाँस्यव्यंग्य परम्परा हराउँदैछ। मल्लकालमा सुरू भएको गाईजात्रा केन्द्रित हाँस्यव्यंग्य परम्पराले पछिल्लो समय विभिन्न स्टेजहरू पाउने गरेका थिए।
आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व बिहीबारबाट सुरु भएको छ। भक्तपुर दरबारस्क्वायरस्थित तलेजुबाट साँझ लठी जुधाएर खेलिने घिन्ताङगिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु भएको हो।