निसिमको निधनले आर्मीको सफलता खल्लो
नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरामा सम्पन्न भयो। स्वर्ण पदकसहित त्रिभुवन आर्मी यस प्रतियोगिताको च्याम्पियन बन्यो।
नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरामा सम्पन्न भयो। स्वर्ण पदकसहित त्रिभुवन आर्मी यस प्रतियोगिताको च्याम्पियन बन्यो।
गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तरमाध्यमिक विद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन्।
प्रिमियर लिगको नयाँ सिजनआगाडि योर्गान क्लोपको टोली लिभरपुलले प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै शनिबार कम्युनिटी सिल्डमा सफलता पाएको छ।
राप्ती सोनारी गाउँपालिका–६ गुलरीकी लक्ष्मी थारुले समयमै वर्षा नहुँदा समयमै रोपाइँ गर्न पाइनन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हेरफेर गर्ने सूचना दिएसँगै यसले सिर्जना गर्ने समस्याप्रति सबैको चासो बढाउन थालेको छ।
नेपाल उद्योग परिसंघ पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ।
भक्तपुर क्रिकेट सेन्टर (बिसिसी) र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले मंगलबार यु–१६ नेक्सस कप ट्वान्टी–२० क्रिकेट सिजन पाँचमा सफलता हात पारेका छन्।
४५औं ओभरमा लगातार दुई विकेट गुमाएपछि भने नेपाल दबाबमा परेको थियो। ४४.४ ओभरमा आरिफलाई गुमाएको नेपालले सोही ओभरको अन्तिम बलमा सोमपाललाई गुमायो।
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ब्याटिङ असफलताका कारण शुक्रबार ओमानसँगको पहिलो एकदिवसीय क्रिकेटमा हार बेहोर्नुपरेको बताए।
अघिल्ला चार वर्षदेखि चुलिँदै आएको मुलुकको सार्वजनिक ऋणको वृद्धिदर यो वर्ष केही खुम्चिएको छ।
रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथाको सफल आरोहण गरेका छन्।
रियाद महारेजले अन्तिम समयमा प्राप्त पेनाल्टीको सदुपयोग गर्न नसक्दा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग उपाधिरक्षाको लक्ष्यमा धक्का लागेको छ। आइतबार सम्पन्न खेलमा सिटी वेस्टह्यामसँग २–२ को बराबरीमा रोकिएको हो।
आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील विजय श्रेष्ठ आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भन्ने सोचका युवा हुन्। आज लोकप्रिय भएको उनको उत्पादन काठमाडौँमा मात्र सीमित नभएर देशविदेशसम्म निर्यात हुने ब्रान्ड बनेको छ।
‘फराकिलो अन्तरमा जित निकालिन्छ भनेर सोचेको थिइनँ। सोचेको भन्दा फरक खेल भयो। पछिल्लो समय हामीले फराकिलो जित निकाल्न सकेका छैनौं ।’
चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ। यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्बियन, रसियन भाषामा प्रकाशित भइसकेको छ।