१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘रोहित इतिहासकै सर्वाधिक सफल कप्तान’

युएईले प्रस्तुत गरेको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा २६६–६ को स्थितिमा खेलिरहेको थियो।

शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ।

शकुनी सल्लाहले असफल नेतृत्व

शकुनी सल्लाहले मानिस दुर्योधन बन्न त सक्छ तर अर्जुन बन्न सक्दैन। अर्जुन बन्न श्रीकृष्ण सल्लाह नै चाहिन्छ।माचारको सारांश

बरहथवाका तीन गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा

बरहथवा नगरपालिका-११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन्।

रवि राजनीतिमा नआएको भए अदालत जाने थिएनः युवराज सफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै समाजवादी केन्द्र, नेपालका अध्यक्ष युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट निवेदन दिएका थिए।

साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ

महिलाहरू एकताबद्ध भएर भई सञ्चालन गरेको यो व्यवसाय आफैंमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरू अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ।

सुष्माको स्वर्ण जित्ने लक्ष्य अधुरो

नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी सुष्मा तामाङले अब आफ्नो लक्ष्य विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएकी छन्।

म्यानचेस्टर डर्बीमा युनाइटेड सफल

मार्कुस रासफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड शनिबार म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

लक्ष्यको २५ प्रतिशत मात्रै राजस्व संकलन

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यो अवधिसम्म अर्थात् साढे पाँच महिनामा सरकारले सबै शीर्षकमा गरी तीन खर्ब ६० अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको २५.६७ प्रतिशत मात्रै हो।

विश्वकपमा पाएको सफलताले अर्जेन्टिनामा एकता

पछिल्लो एक महिना कप्तान लियोनल मेसी र अर्जेन्टिनाका अन्य खेलाडीले समर्थकमा सफलताको खुसीका साथै एकता पनि ल्याए।

राजनीतिमा नौलो सफलता

कथम्कदाचित माओवादीलाई राष्ट्रपति पद दिने हो भने प्रचण्डले तासको तुरूप बनाएर कांग्रेसी प्रधानमन्त्रीलाई बारम्बार बार्गेनिङ गर्ने निश्चित छ।

मोरक्कोको सफलतामा अरबी एकता

मोरक्को सरकारले अल्जेरियासँग सम्पूर्ण सम्बन्ध तोडे पनि त्यहाँका समर्थकसमेत कतारमा मोरक्कोको झन्डा फहराइरहेका छन्। यता अल्जेरियाको सरकारी टेलिभिजनले भने मोरक्कोले जितको समाचारसमेत प्रसारण गरेको छैन।

‘विहारमा मदिरा निषेध अभियान असफल’

सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लंघन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन।

अंकितको शतकमा प्रदेश-१ लाई सफलता

अंकित सुवेदीको शतकमा मंगलबार प्रदेश–१ ले समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशमाथि ६९ रनको जित निकाल्दा दिनको अर्को खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको छ।

सफलताको रहस्य

यसका लागि प्रयास पनि गर्छौं, तर धेरै कम मान्छेले नै सफलताको भर्‍याङ पार गरेर जीवनमा एउटा राम्रो स्थान प्राप्त गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्