एनआइसी र संखुवासभापावरबीच सम्झौता
एनआइसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमेन्ट कम्पनीबीच व्यावसायिक सम्झौता भएको छ।
एनआइसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमेन्ट कम्पनीबीच व्यावसायिक सम्झौता भएको छ।
बिदेसिएका नेपालीमध्ये कडा खालका रोग लागेर, कामका क्रममा अंगभंग भएर स्वदेश फर्कनेको संख्या बढिरहेको छ।
पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।
साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।
मधेस र पहाडको फरकफरक सामाजिक परिवेशमा पत्नीद्वारा पति र नजिकको नाताका भाइको संलग्नतामा दाजुको परिवारका सदस्यको सामूहिक हत्या घटनाले सामाजिक गठजोरलाई हल्लाइदिएको छ।
भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको हत्या प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली घटनास्थलतर्फ जाने भएको छ।
मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ।
घटनाको थप विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ।
पहिरोले विस्थापित भएका संखुवासभाको सिलिचोङ गाउँपालिका १ का ८२ घरपरिवारको लागि प्रदेश १ सरकारले आवश्यक खाद्यान्न तथा राहत सामग्री पुर्याएको छ ।
तीन दिन यता भइरहेको अविरल बर्षाका कारण संखुवासभा जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।
उपनिर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ। जिल्लाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिकाको वडा नम्बर ३ मा उपनिर्वाचन हुँदैछ। संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको भएको थियो।
संखुवासभाबाट काठमाडौंका लागि उडेका तीनवटा हेलिकोप्टरलाई खोटाङमा आकस्मिक अवतरण गरिएको छ। संखुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटार, जगेनटारमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। करिब पौने चार बजे अवतरण गरेको हेलिकोप्टर आधा घण्टा ल्यान्ड गरेपछि पुनः उडेको स्थानीय पुण्य रेग्मीले बताए।