१२ जेष्ठ २०७९ बिहीबार

बजेट निर्माणमा नागरिकको सक्रिय सहभागिता: यस्ता आए सुझाव

हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम आउँथ्यो, संसद्मा बजेट पनि प्रस्तुत हुन्थ्यो। जनताका लागि भनेर ल्याइने नीति र कार्यक्रममा उनीहरुका अपेक्षा के थिए र के चाहेका थिए भन्नेबारेमा कहिल्यै सरकारले सोधेन।

बारुदको ओछ्यान

माओले सत्ता लिएपछि २०१६ सालदेखि हजारौँ तिब्बती भागेर नेपाल र भारततिर लागे। राष्ट्र संघले तिनलाई शरणार्थी दर्जा दियो। उनीहरूलाई काठमाडौँ, पोखरा जस्ता ठाउँमा आश्रय दिइयो। हिमाली जिल्लामा शरण लिएका पूर्वी तिब्बतको खाम क्षेत्रका बासिन्दालाई ‘खम्पा’ (खामबासी) भनिने ती लडाकु जाति भएकाले चीनको सेनासँग छापामार युद्ध गर्ने तयारीमा लागे। अमेरिका, युरोपेली राष्ट्रहरू तथा भारतले ‘चीनको सेखी झार्न’ ती विद्रोहीलाई सहायता दिन थाले। नेपाल चीन विरोधीहरूको स्टेसन भयो। समयमै विद्रोह नरोकेको भए नेपाल ऊबेलै कुरुक्षेत्र बन्न सक्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्