२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आरए–४१६ मा भएको ‘दुर्व्यवहार’को अन्तर्य

नेपाल वायुसेवा निगमका पाइलट र परिचारिकाबीच कम्तीमा सात महिनादेखि चलिरहेको विवादको पहरो सतहमा आएको छ।

‘विश्व वित्तीय सप्ताह’ को सान्दर्भिकता

यो वर्ष मार्च महिनाको २० देखि २६ तारिखसम्म ‘विश्व वित्तीय सप्ताह’ मनाइँदै छ। यस वर्षको ‘विश्व वित्तीय सप्ताह’को नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको छ।

राष्ट्र र परराष्ट्र

आजको समयमा ‘फलामे पर्दा’ लगाएर कुनै मुलुक पनि बस्न सक्दैनन्। अन्तर्राष्ट्रिय सम्बन्ध र चासोले सबैलाई प्रभावित गरिरहन्छन्।

किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो।

स्कुलमै रोजगारमूलक शिक्षासँगै जनजागृति विद्यार्थीको ओइरो

आज भन्दा २२ वर्षअघि अर्थात् २०५७ सालमा स्थापना भएको यो स्कुलमा १ सय ६५ विद्यार्थी थिए भने आर्थिक वर्ष २०७९/०८० मा यो विद्यालयमा १३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन्। ती मध्येमा छात्र ६९० र छात्रा ६७६ जना विद्यार्थी अध्ययनरत छन्।

गन्तव्य: विद्युतीय सवारीमा सरकारी दृष्टिकोण: नीतिमा प्राथमिकता, व्यवहारमा उपेक्षा

सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत विद्युतीय सवारीसाधन आयातमा कर छुट दिने नीति लिएको थियो।

सेरेनाको व्यवहारप्रति कोर्टको गुनासो

८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।

‘छात्रा दुर्व्यवहार गर्नेमाथि कारबाही होस्’

काठमाडौं महानगर, बानेश्वरस्थित नोबेल एकेडेमी कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले माग गरेको छ।

यौन दुर्व्यवहारमा परेकी बालिकाको बयानका आधारमा ६ जना पक्राउ

बालिकाले बयानमा सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा आफूले पाउने गरेको बताएकी छन्।

यौन दुर्व्यवहारको आरोपमा इन्स्टिच्युटका सञ्चालक पक्राउ

विराटनगर महानगरपालिका–५ स्थित बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्युटका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

सुशासनको मियोः पारदर्शिता

उपमेयर सुनिता डंगोलको सहयोगी व्यवहारलाई धेरैले मन पराए। पालिकाका बैठकदेखि फोहर व्यवस्थापनका लागि मेयर बालेनलाई बलियो साथ दिइन्। समाधानका उपाय खोज्ने प्रयत्न गरेकी छन्। एक असल, इमान्दार र उत्साही युवा जनप्रतिधिको भूमिका निर्वाह गरेकी छन्।

विद्यालयमा हुने यौनजन्य हिंसा समेत रोक्ने गरी ऐन संशोधनको तयारी

सामुदायिक विद्यालयमा हुने यौनजन्य हिंसासमेतलाई समेट्दै कार्यस्थलमा हुने यौनजन्य हिंसा दुर्व्यवहारसम्बन्धी ऐन संशोधनको तयारी थालिएको छ।

लोकतान्त्रिक अभ्यासमा नागरिक शिक्षा

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाका निकायहरूमा शक्तिको बाँडफाँट लोकतन्त्रको सिद्धान्त लगायत सम्पूर्ण अवयवहरूका बारेमा नागरिकलाई यथार्थ जानकारी दिने स्रोत नै नागरिक शिक्षा हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्