२४ वैशाख २०८१ सोमबार
image/svg+xml

शितलहरले अँध्यारो तराई-मधेश (तस्बिरसहित)

विगत केही दिनदेखिको शितलहरका कारण मधेश लगायत तराईका जिल्लामा अध्यधिक जाडो बढेको छ।

चिन्ता अस्ट्रेलियाका नेपालीको

निवर्तमान अवैतनिक महावाणिज्य दुत खड्काले पंक्तिकारलाई बताएअनुसार वाणिज्य दूतको नियुक्ति समयमै हुन नसक्दा वाणिज्य दूतावासबाट प्रवाहित हुने सेवाहरू, जस्तै– पासपोर्ट, कागजातहरूको प्रमाणीकरण, पर्यटक भिसा र पर्यटन प्रचारको काम प्रभावित हुनेछ।

हावाबाट बिजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुरमा हावाबाट बिजुली निकाल्ने सम्भाव्यता अध्ययन थालिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रभित्र वडा नं. १ देखि ९ सम्मका विभिन्न ठाउँमा हावाको गति नाप्ने काम सुरु गरिएको छ।

रुखमा जीवितै भेटिए आँधीले उडाएका चार महिने शिशु

अमेरिकाको टेनिसी राज्यमा शक्तिशाली हावाहुरीले उडाएका चार महिनाका एक शिशु जीवितै फेला परेका छन्।

फ्यानका अध्यक्ष तामाङ भन्छन्ः ८० प्रतिशत माग नेपाली सयपत्रीले धान्छ

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले हरेक वर्ष झै यसवर्ष पनि पुष्प मेलाको आयोजना गर्‍यो।

आज वषासँगै हावा हुरीको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अनररी कन्सुलर कर्प्सको साधारणसभा र चार्टर डे सम्पन्न

अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरूको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसिसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे सम्पन्न भएको छ।

पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना

कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

हावाहुरीसहित भारी वर्षाको सम्भावना

मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज देशभर वर्षा र तराईमा हावाहुरीसमेतको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

अझै पाँच दिनसम्म तराईमा तातो हावा चल्ने, बच्नलाई यी उपाय अपनाउनुस्

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू) को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

अझै चार दिनसम्म लूको सम्भावना,मनसुनी वर्षा एक–दुई दिन ढिला हुने

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्