विगत केही दिनदेखिको शितलहरका कारण मधेश लगायत तराईका जिल्लामा अध्यधिक जाडो बढेको छ। वाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित बनेको छ भने बजारमा चहलपहल पनि कम भएको छ।
शितलहरका कारण घाम पनि राम्रोसँग नलाग्ने र तुसारो पर्ने क्रम बढेपछि सर्वसाधारणको दैनिक कामकाजमा समस्या भइरहेको छ।
तस्बिरसहितः
प्रकाशित: २४ पुस २०८० ०६:१५ मंगलबार