९ आश्विन २०८१ बुधबार
image/svg+xml

सामान खरिद प्रक्रियामा प्रधानमन्त्रीको चासो

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलितभन्दा चर्को मूल्य तिरेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ।

स्वास्थ्य सामग्री बोकेर गएका सेनाका ‘स्काई ट्रक’ आकाशबाटै फर्किए

कोभिड १९ (कोरोना) रोकथामका लागि मेडिकल सामान बोकेर गएको नेपाली सेनाको स्काई ट्रक सम्बन्धित स्थानमा नपुगी बाटोबाटै फर्किएको छ।

‘मेडिकल सामग्री खरिदमा अनियमितता’

चीनबाट खरिद मेडिकल सामग्रीलाई निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलितभन्दा चर्को मूल्य तिरेर आर्थिक अनियमितता गरेको आरोप सरकारमाथि लागेको छ।

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री प्रदेश–प्रदेशमा पठाइने

नेपाल सरकारले विभिन्न कम्पनीबाट खरिद गरेका र चिनियाँ दूतावासलगायत संघसंस्थाबाट अनुदान सहयोगमा प्राप्त स्वास्थ्य सामग्री प्राप्त गरेको छ। ती स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठाउने भएको छ।

जसले पुर्‍याइदिए विपन्नका घरघरमै चामलका बोरा

कुनै राजनीतिक नेता कार्यकर्ता होइनन् उनी। राजनीति प्रति त्यति मोह पनि छैन। तर, आपत्विद्तका बेला जनताको घरदैलो पुगेर सहयोग गर्न दौडादौड हुन्छ उनलाई। ७ वर्षअघि चपलिहाइट र लुट चलचित्रमा नायकको भूमिका निर्वाह गरेका राज घिमिरे अहिले आफ्नो कारलाई जनताको राहत सामग्री बोक्ने साधन बनाएका छन्। कारको बाहिरपट्टी माइक झुन्डाएका छन्।

१७ शैयाको आइसोलेसन सञ्चालनमा, स्वास्थ्यकर्मी र सामग्री अभाव

महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतराप्रति उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका चार स्थानमा १७ शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ।

किताब होइन ट्याब बोकेर स्कुल

बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका पनि छन्।

खेर जाँदै मेलम्चीमा सिएमसिका निर्माण सामग्री

मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सिएमसिले छाडेको निर्माण सामग्री खेर गएको छ। निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो।

अमेरिकाद्वारा उपचार सामग्री प्रदान

अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

हाई भोल्टेजले विद्युतीय सामग्री नष्ट

हाई (उच्च) भोल्टेज प्रवाहले आ–आफ्नो घरका विद्युतीय (इलेक्ट्रोनिक्स) सामग्री जलेर नष्ट भएपछि भक्तपुरको कटुञ्जेका पीडितले क्षतिपूर्तिको माग राखेका छन्।

विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुई विद्यालयका ५० विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरिएको छ।

भेटिएको युद्ध सामग्रीबारे सेना अझै मौन

नेपाली सेनाको एक टोलीले गत असोज दोस्रो साता नियन्त्रणमा लिएको युद्ध सामग्रीबारे तीन महिना बितिसक्दा पनि सुरक्षा निकायले कुनै औपचारिक जानकारी दिएको छैन।

परालका सामग्री

पराले सुकुलका लागि प्रसिद्ध ललितपुर साना गाउँका किसानले सुकुलमा बुट्टा भर्ने मात्र होइन, पराले सोफा, ब्याग, मन्दिर लगायत कलात्मक सामग्री बनाएर आम्दानी गर्न थालेका छन्।

निर्वाचन सामग्री जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकेको छ। आयोगले उपनिर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम सकेर ढुवानीको काम सुरु गरेको हो।

खाद्य सामग्रीको नमूना परीक्षण घट्यो

चिनियाँ खाद्य सामग्री आयात रोकिएसँगै नमूना परीक्षण पनि घटेको छ। खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि सामग्रीको नमूना परीक्षण घटेको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्