९ आश्विन २०८१ बुधबार
image/svg+xml

बनकरिया बालबालिकालाई शैक्षिक सामग्री

आर्थिक अवस्था कमजोर रहेको लोपोन्मुख जाति बनकरिया समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

प्रहरीले बढायो निगरानी

उपत्यकामा निर्माण सामग्री बेच्दै आएका केही डिपो र ट्रक व्यवसायीले ठगी गरेको खुलेपछि प्रहरीले सबै व्यवसायीमाथि निगरानी गर्न सुरु गरेको छ।

चीनले नेपाललाई सैन्य सामग्री उपलब्ध गराउने

उत्तरी छिमेकी चीनले नेपाललाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू उपलब्ध गराउने भएको छ।

निर्माण सामग्री डिपोको ठगीधन्दा

काठमाडौं उपत्यकाका विभिन्न डिपोबाट निर्माण सामग्री खरिद गर्दै आउनुभएको छ भने ख्याल गर्नुहोस्, तपाईं ठगीमा पर्न सक्नुहुन्छ। इँटा, गिट्टी, बालुवा, चिप्स, ढुंगालगायत निर्माण सामग्री ढुवानी गर्दै आएका व्यवसायीहरूले सर्वसाधारणलाई हदैसम्म ठगी गर्दै आएको तथ्य प्रहरीले फेला पारेको छ।

खोलामा बगे भनिएका हतियार गोठमा, सूचना लुकाउदै सुरक्षा निकाय

ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ बरामद हुँदा सुरक्षा निकायका अधिकारी भने यस विषयमा खुलेर बोल्न चाहदैनन्। रोल्पामा ठुलो परिमाणमा हतियार भेटिएको कुरा स्थानीय प्रहरीले सूचना पाउनुभन्दा पहिले सुरक्षा निकायको माथिल्लो निकायले जानकारी पाएको थियो।

म्याद नाघेका खाद्य सामग्री नष्ट

बुधबार दिक्तेल बजारका एक सय पाँच पसलमा अनुगमन गरिएकामा चारवटा पसलबाट अधिक मात्रामा म्याद गुज्रेका डिउ, बिस्कुट, कुरमुरे, चकलेट, पेप्सी, खाने तेल, जुस, मिरिन्डालगायत खाद्य सामग्री फेला गरेको अनुगमनमा खटिएका कर कार्यालयका प्रमुख गोपाल राईले बताए।

चीन निर्यात गर्न २५ प्रकारका कृषिजन्य सामग्री सिफारिस

नेपालमा उत्पादन हुने कृषिजन्य सामग्री चीन निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको छ। रसुवागढी नाकाबाट कृषिजन्य सामग्री निर्यात गर्न प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले २५ प्रकारका सामग्री सिफारिस गरेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाएको छ।

दसैं सामग्री आयात गर्न कन्टेनर अभाव

चीनको केरुङमा कन्टेनरको अभाव भएपछि सामग्री आयात गर्न समस्या भएको छ। कन्टेनर अभावका कारण दसैंका सामग्री केरुङको गोदाममा नै थन्किएका छन्।

पिठ्यूँमै सामग्री बोकेर गुजारा

बारेकोट गाउँपालिका–४ का जिरीका सर्वराज रावत सिंचाइ योजना निर्माण गर्न प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर लग्न थालेको तीन दिन भयो। योजनाको निर्माणस्थलसम्म यातायातका साधन नपुग्दा सामग्री ढुवानीको समस्याले गर्दा पाइप पिठ्यूँमा बोकेर लगेको उनको भनाइ छ।

तातोपानी नाकाकाे कारोबार सुधारतर्फ

चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट यो वर्ष दसैं, तिहारलगायत चाडबाड लक्षित सामग्री पर्याप्त मात्रामा आयात नहुने देखिएको छ। नाकाबाट तयारी पोसाक (लत्ताकपडा) भित्रिन थाले पनि आयात व्यापार अझै उल्लेख्य बढ्न सकेको छैन। नाकाबाट हुने चिनियाँ सामग्रीको आयातमा क्रमिक सुधार आइरहे पनि त्यो पर्याप्त देखिँदैन।

म्याद गुज्रिएका सामान बिक्रिमा रोक

जनप्रतिनिधिको बैठकले उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै वडाभित्र सञ्चालित होटल पसलले म्याद गुज्रिएका सामग्री बिक्री गर्न नपाउने नियम लागू गरिएको छ।

राहत सामग्री पनि चोरी !

रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ।

राहत सामग्री चोरी गर्ने चार पक्राउ

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेकोे उनले बताए।

विपन्न बालबालिकालाई शैक्षिक सामग्री

नेपाली कांग्रेसका युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माको सहयोगमा डोल्पाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

तातोपानीबाट ४ वर्षपछि आयात

एक महिनाअघि पुनः सञ्चालनमा ल्याएको चीन जाड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन सुरु गरेका छन्। पछिल्लो एक साताबाट सुरु आयात कारोबार बिस्तारै बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्