९ आश्विन २०८१ बुधबार
image/svg+xml

तातोपानीबाट अत्यावश्यक सामग्री नियमित आउने

उत्तरको मुख्य व्यापारिक तातोपानी नाका भएर बिहीबारदेखि चीनबाट नियमित अत्यावश्यक सामग्री नेपाल आउने भएको छ ।

अमरगढीका एक स्थानीयले गरे वडा कार्यालयको राहत फिर्ता

अमरगढी नगरपालिका वडा नं. ५ एक स्थानीयले राहत फिर्ता गरेका छन्। राहत वितरणमा देखिएको बेथितिलाई दृष्टिगत गर्दै आफू त्यो स्थितिमा अहिले नै नआईसकेको भन्दै फिर्ता गरेका हुन। वडा नं. ५ ले वितरण गरेको राहत सामग्री कुपन वडा नं. ५ कै स्थानीय करुणाकर अवस्थीले सम्बन्धित वडालाई फिर्ता गरेका हुन।

ओम्नीलाई कालोसूचीमा राख्न ढिलाइ

निर्णय भएको निकै दिन बितिसक्दा पनि ओम्नीलाई कालोसूचीमा राख्ने काम हुन सकेको छैन। यसबाट ओम्नीलाई जोगाउन चलखेल सुरु भएको संकेत मिलेको छ।

चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय

कोभिड–१९ (कोरोना) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जिटुजी तहमा चीनसँग स्वास्थ्य सामग्री किन्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

२ हजार गरिब तथा विपन्न परिवारलाई जिमी ग्रुपको राहत

जिमी ग्रुपले दुई हजार भन्दा गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ। काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो।

नेकपा रसुवाद्वारा स्वास्थ्य सामग्री प्रदान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।  विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पार्टीले सामग्री प्रदान गरेको हो। नेकपा रसुवाका अध्यक्ष कन्र्याल लामाले मंगलबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई सामग्री हस्तान्तरण गरे।

मन्त्री भट्टराईको पहलमा आएका खाद्य सामग्री स्थानीय तहमा पठाइयो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पहल तथा बिराटनगरका स्थानीय ब्यवसायीको समन्वयमा ताप्लेजुङमा आईपुगेको खाद्यान्नसहितको दैनिक उपभोग्य बस्तु यहाँका ९ स्थानीय तहलाई बिभाजन गरी वितरण गरिने भएको छ।

विपद् व्यवस्थापन र स्थानीय तहलाई सुरक्षा सामग्री

स्थानीय तथा समाजसेवी सुरेश पन्तले ठूलो परिमाणमा सुरक्षा सामग्री विपद् व्यवस्थापन र स्थानीय तहलाई उपलब्ध गराएका छन्। विपद् व्यस्थापन र स्थानीय तहलाई दोस्रोपटक सुरक्षा समग्री पन्तले वितरण गरेका हुन।

चिलिमे–त्रिशूली प्रसारण लाइन: निर्माण सामग्री र कामदार अभाव

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा निर्माण सामग्री र कामदार अभाव भएको छ । कोरोना भाइरसको संक्रमणका कारण सामग्री आयातमा कठिनाइसँगै कामदार नहुँदा निर्माणमा समस्या आएको हो ।

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग

चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ।

आराम गुमाउँदो संसार

विश्वभर विलासी सामग्री बनाउने सबैभन्दा राम्रो कम्पनीको प्रमुखलाई जब विलासीको परिभाषा सोधियो, ती प्रमुख त एक छिन वाल्ल परे । उनले भने, ‘लौ ! म त यो प्रश्नका लागि तयार नै थिइनँ । मलाई यसबारे सोच्न केही समय चाहिने भयो !’

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान

प्रतिनिधि सभाका सांसद मोहन आचार्यले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई सात प्रकारको स्वास्थ्य सामग्री प्रदान गरेका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उनले यी आवश्यक सामग्री प्रदान गरेका हुन्।

एम्बुलेन्स चालकलाई परामर्शसहित स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरस (कोभिड–१९) का सम्भावित संक्रमित बोक्ने एम्बुलेन्सका चालकलाई परामर्शसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ।

ऊर्जामन्त्री पुनद्वारा स्वास्थ्य सामग्री प्रदान

ऊर्जा मन्त्री वर्षमान पुनले गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री पुनले पठाएका स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री मंगलवार जिल्ला प्रशासन कार्यालय रोल्पालाई हस्तान्तरण गरिएको छ।

मजदुरी गर्ने परिवारलाई उपभोग्य सामग्री वितरण

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ। गाउँपालिकाले सूचीकृत भएका परिवारलाई सोमबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्