धनगढी र ललितपुर छनोट
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)मुख्यालयको मैदानमा शुक्रबार भएका सेमिफाइनल खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनल प्रवेश गर्दा राष्ट्रिय लिगका लागि छनोट भएका हुन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)मुख्यालयको मैदानमा शुक्रबार भएका सेमिफाइनल खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनल प्रवेश गर्दा राष्ट्रिय लिगका लागि छनोट भएका हुन्।
लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।
पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट बाहिरिएको छ।
कप्तान निलम सिंहले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको बेदकोटका लागि २९औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।
कन्काई, कालिका र बाग्मती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा सानदार सुरुआत गरेका छन्।
सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ।
उपमेयर अप्सरादेवी न्यौपाने तीन वर्ष सम्मको सार्वजनिक सुनुवाइ नगरेको, मनपरी रुपमा योजना छनौट गरेको, योजना अनुगमन नभइकन भुक्तानी हुने गरेको र प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिइएको आरोप लगाउँछिन्।
रुखबाट लडेपछि वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल लगिएको छ । डाले घाँस काट्नेक्रममा रुखबाट लडेर ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीलाई वर्ष दिनपछि उपचारमा लगिएको हो ।
उदयपुरस्थित बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति वितृष्णा व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी छन् ।
रौतहटको एक नगरपालिकाकी उमेयरले आफूलाई योजना तथा अनुगमन समितिको संयोजक पदबाट हटाउने निर्णयमा पनि हस्ताक्षर गरेकी छिन्। रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौशन खातुन शेखले आफूलाई कार्यपालिका बोर्डको बैठकमा बहुमतले योजना अनुगमन तथा सिफारिस समितिको संयोजकबाट हटाउने निर्णयमा झुक्याएर सही गराएको आरोप लगाएकी छिन्।
एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत आवद्ध रहेको संस्था ‘सिटिनेट’को ३८ औं कार्यसमिति बैठकमा भाग लिनको २७ देशका मेयर–उपमेयर काठमाडौं आएका छन्। ललितपुर महानगरपालिकाले आयोजना गरेको तीन दिने बैठकमा सहभागी हुन भारत, चीन, कोरिया, जापानलगायत देशका जनप्रतिनिधि आएका हुन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्। सोही पार्टीकी रेणु झा उपप्रमुखमा जितेकी छिन्। उमेरको हिसाबले आमा–छोरा जस्तो देखिने दुवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार पनि देखिन्थ्यो।
गाउँका सिंहदरवारका जनप्रतिनिधिबीच कसले बढी सेवा सुविधा लिने भन्ने होड चलिरहेको समाचार आइरहँदा उदयपुरको कटारी नगर उपप्रमुख भिमकुमारी राउतले सुविधाको गाडी नचढ्ने घोषणा गरेकी छिन् । नगरपालिकाको गत असार दोस्रो साता सम्पन्न चौथो नगरसभाले उपप्रमुखका लागि छुट्टै गाडी (जिप) खरिद गर्ने निर्णय गरे अनुसार खरिदको प्रक्रियामा जान लाग्दा राउतले गाडी सुविधा नलिने निर्णय गर्दै सो रकमबाट एम्बुलेन्स किन्न सुझाएकी हुन्।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ६५, राजस्व परामर्श समिति ६७, बजेट तथा कार्यक्रम तर्जुमा समिति ४६, न्यायिक समिति ६६ अनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको संयोजन गर्ने जिम्मेवारी उपमेयरलाई दिइएको छ।
झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट अधा दर्जन मानिस घाइते भएका छन्। उपमेयर झासहित आधा दर्जन व्यक्ति प्रहरीको लाठीबाट घाइते भएका छन्। घाईतेहरुको उपचार स्थानीय क्लिनिक भईरहेको छ भने कोहीलाई जनकपुर ल्याइएको छन्।