१२ मंसिर २०८१ बुधबार
image/svg+xml

परराष्ट्रमन्त्री साउदले गरे कतारका प्रधानमन्त्रीसँग विपिन जोशी रिहाइको आग्रह

भेटमा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन विशेष अनुरोध गरेको स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् अजेन्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

लुक्ला उडेको जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै हरायो

तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौँबाट लुक्ला जाँदै गर्दा जहाजको आपतकालीन ढोकाको सिसा खसेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

मुग्लिन-पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ।

बेलाकोको शाखा जनकपुरमा

बेलायती ब्रान्डको बेलाको होम अप्लायन्सेसले मधेस प्रदेशको राजधानी जनकपुरबाट घरासयी विद्युतीय सामग्रीको बिक्री वितरण आरम्भ गरेको छ।

सभापति रवि लामिछाने विदेश दौडाहामा, भोलि कतार जादै

सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार सभापति लामिछाने बिहीबार बिहान साढे ९ बजे कतार एयरवेजबाट कतार जान लागेका हुन्।

नारायण गोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।आज काठमाडौंमा पनि एक कार्यक्रमबिच नारायण गोपालको ३३ औँ स्मृति दिवस मनाइएको हो ।

हिमरश्मिलाई दोहोरो सफलता

हिमरश्मिले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा सोमबार दोहोरो सफलता पाएको छ।

देशमा नक्कली शैक्षिक प्रमाणपत्रधारी घटेकै हुन त!

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी लाभ लिई भ्रष्टाचार गर्नेहरू समाजमा थुप्रै रहेको यस तथ्याङ्कबाट पनि प्रमाणित हुन्छ।

तारकेश्वरमा मेयर रनिङ शिल्ड हुँदै

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

मानव बेचबिखनको तारो गाउँका युवती

पक्राउ परेकी ठकुरीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जानकारी गराएको छ ।

इजरायल-हमास युद्धविराम सकियो, रिहा भए ११० इजरायली

४ दिनका लागि गरिएको युद्धविराम २ दिन र १ दिन गरी थप भएर बिहीवार सातौँ दिन सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्