१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ।

कांग्रेसका २५ प्रभावशाली नेता: टिकट निश्चित, जित अनिश्चित

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित २५ नेताहरूको टिकट सुनिश्चित छ।

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।

कपिलवस्तुबाट पूर्वराजदूत उपाध्याय, प्रदेश महामन्त्री आचार्य र नेता शाह सिफारिस

प्रदेश र क्षेत्रीय समितबाट आएको नाममा जिल्ला कार्य समितिमा आवेदन दिएकाहरुको नाम केही थप गरी पार्टीको प्रदेश समितिमा नाम सिफारिस गरी पठाइएको पार्टी जिल्ला सभापति अब्दुल कलाम खाले बताए।

सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।

हिमालयन क्यापिटल र नेपाल वेयर हाउजिङबीच सम्झौता

नेपाल वेयर हाउजिङले हिमालयन क्यापिटललाई धितोपत्र निष्कासन (सेयर) का निम्ति धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सेवाशर्त विनियमावली कार्यान्वयन गर्न माग

नेपाल खानेपानी संस्थान कर्मचारी संघले नेपाल खानेपानी संस्थान कर्मचारी सेवाशर्त विनियामावली (संशोधित) तुरुन्तै कार्यान्वयन गर्न खानेपानी मन्त्री उमाकान्त चौधरीलाई अनुरोध गरेका छन्।

बागलुङ-२ मा आरजुको सिफारिसपछि माओवादीको ‘प्रचण्ड’ कार्ड

शनिबार नेपाली काँग्रेस बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्‍यो।

मिडिया काउन्सिल विधेयकमा महासंघको विमति कुन दफामा ?

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका केही बुँदामा विमति जनाएको छ। ‘मिडिया काउन्सिल विधेयक’ गत शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत भएको थियो।

बोधित र सुस्मितालाई स्वर्ण

मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्।

नेपालले नेत्रहीन ट्वान्टी–२० विश्वकप खेल्ने

नेपालले भारतमा आयोजना हुने तेस्रो ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा खेल्ने भएको छ।

एनआरएनए क्रिकेट टोलीको घोषणा

गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टोलीको घोषणा गरेको हो। घोषणा गरिएको टोलीमा एनआरएनले सुनम गौतमलाई कप्तानको जिम्मेवारी दिने भएको छ भने उपकप्तान पृथु बास्कोटाले पाएका छन्।

गुण्डागर्दी पृष्ठभूमिका राजु गोर्खाली सिन्धुपाल्चोक–२ बाट सिफारिस

‘गुण्डागर्दी’ पृष्ठभूमिका राजेन्द्रबहादुर गोर्खाली आसन्न संघीय निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। राजु गोर्खालीको नामले परिचत उनी सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ को लागि उम्मेदवार सिफारिस भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्