९ आश्विन २०८१ बुधबार
image/svg+xml

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन्।

जब उनले कुवेतमा १० लाखमा बेचिएको थाहा पाइन्...

पीडित युवतीका अनुसार वैदेशिक रोजगारीका लागि कुवेत पुगेका कतिपय महिलालाई ४ देखि १२ लाखसम्म बेचिने गरेका छन्। जिउडाल मिलेका (हेर्दा आकर्षक र कम उमेरका) महिलालाई १० देखि १२ लाखमा र ठिकैलाई ४ देखि ५ लाखमा बेचिन्छ।

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रुपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रुपैयाँ पाउँछन्। यसले पोषणयुक्त खानेकुरा र सहज उपचारको प्रबन्ध गर्न कठिन छ।

पालुङटार सिँचाइः नहरको योजना हट्यो, डेढ अर्ब लागतमा ३५ ठाउँमा लिफ्ट सिँचाइ गर्ने

३५ किलोमिटर नहर लामो हुने हुँदा निर्माण सम्पन्न गर्न धेरै खर्च लाग्ने, किसानले प्रतिफल तत्काल पाउन नसक्ने र काम गर्न समस्या हुने भन्दै कार्यालयले उक्त योजना पनि परिवर्तन गरेको छ।

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र पुरानो फ्रन्टलाइन हस्पिटलबीच सम्झौता भएको छ। बैंकका कार्डबाहकलाई हस्पिटलका विभिन्न सेवामा १३% सम्मको विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको हो।

सिद्धार्थ बैंकले ल्यायो म्यादी जीवन बिमा सुविधा

सिद्धार्थ बैंकले २० औं वार्षिकोत्सवको अवसरमामा नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ।

नेशनल लाइफले सात तले भवन निर्माण गर्ने

नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ।

दमकल खरिद गर्न सिन्धुली महोत्सव हुने

जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गर्न आर्थिक रकम जुट्ने उद्योग बाणिज्य संघले जनाएको छ ।

सिप्रदीको टाटा प्रोटेक्टमा थपियो सेवा सुविधा

टाटा प्रोटेक्ट थप सेवा तथा सुविधाहरू सहित बजारमा आएको छ। थप सुविधासहितको टाटा प्रोटेक्ट टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङले ल्याएको छ।

ग्लोबल बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा

ग्लोबल आइएमई बैंकले क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ। विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) ले बैंकलाई उक्त सुविधा विस्तार गरेको हो। यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो।

कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ। सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट सुविधा

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्