१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट सुविधा

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो।

सम्झौतापश्चात् ग्राहकहरूले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट अनामनगरमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ठ ८ प्रतिशत छुट पाउने बैंकले जनाएको छ। उक्त छुटको उपयोग गर्न ग्राहक महानुभावहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित: ९ भाद्र २०७९ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App