coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र पुरानो फ्रन्टलाइन हस्पिटलबीच सम्झौता भएको छ। बैंकका कार्डबाहकलाई हस्पिटलका विभिन्न सेवामा १३% सम्मको विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको हो।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्न र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने ध्येयले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। 

प्रकाशित: १८ पुस २०७९ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App