२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकले ल्यायो म्यादी जीवन बिमा सुविधा

सिद्धार्थ बैंकले २० औं वार्षिकोत्सवको अवसरमामा नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ। बैंकले आकर्षक प्रतिफलका साथमा १ करोड रूपैयाँसम्मको म्यादी जीवन बिमा सुविधा प्राप्त गर्न सकिने नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको हो।

व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजनाअन्तर्गत न्यूनतम ५० हजार रूपैयाँमा खाता खोल्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: १५ पुस २०७९ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App