१५ वैशाख २०८१ शनिबार
image/svg+xml

पर्यटन प्रवर्द्धनमा सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले नेपालको पर्यटनमा सहयोग पुर्‍याउने उद्देश्यले २०८१ सालको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ।

सिद्धार्थ बैंकको ‘ग्लोबल मनिविक’ सम्पन्न

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ।

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक

सिद्घार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ।

सिद्धार्थ बैंकको पिंक डेबिट कार्ड

सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्‍याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

सिद्धार्थ बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंकले २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ।बैंक सञ्चालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थितिमा बैंकको वार्षिकोत्सव सम्पन्न गरेको हो।

सिद्धार्थ बैंकको साधारणसभा सम्पन्न

सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

सिद्धार्थ बैंक गोल्ड अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक बैकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ।

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क स्वास्थ्य जाँच शिविर

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएको छ।

सिद्धार्थ बैंकद्वारा वृक्षारोपण

सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ।

सिद्धार्थ बैंकद्वारा आँखा अस्पताललाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।

सिद्धार्थ बैंक र हेल्थ केयर अस्पतालबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र नेपालगञ्जस्थित श्री हेल्थ केयर अस्पताल तथा प्रसुति गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाले बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय को १२.५० प्रतिशत बराबर १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर ८ करोड २३ लाख ९७ हजार ५ सय रूपैयाँको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ।

सिद्धार्थ बैंकले ल्यायो म्यादी जीवन बिमा सुविधा

सिद्धार्थ बैंकले २० औं वार्षिकोत्सवको अवसरमामा नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्