रसुवादेखि मुग्लिनसम्म त्रिशूली आरपार गर्नै कठिन, ४१ पुलको नामोनिसान मेटियो
भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले उत्तरी सीमानाका रसुवागढीदेखि रणनीतिक महत्त्वको मुग्लिनसम्मको सडक सञ्जाल क्षतविक्षत बनाएको छ।
भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले उत्तरी सीमानाका रसुवागढीदेखि रणनीतिक महत्त्वको मुग्लिनसम्मको सडक सञ्जाल क्षतविक्षत बनाएको छ।
उनले हालसालै मात्र आएको भोटेकोशी बाढीका कारण तर्सिएकाले किम्रुङखोला थुनिदा त्रास फैलिएको बताए।
बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्।
मन्त्री गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएकी छिन्।
मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनःसञ्चालनमा ल्याएका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफूहरूको ‘आधा जित’ भइसकेको दाबी गरेका छन् ।
त्यो आँसु र हिलोको दलदलकाबीच क्याप्टेन प्रियाजस्ता साहसी सारथीले मल्हम लगाउने काम गरिन्।
बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन्।
साना तथा मध्यम व्यवसायका सञ्चालकहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट Biz24 तयार पारिएको हो।
बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ।
बालकोटस्थित ओली निवासमा गत वर्ष भदौ २४ गते भएको आगजनीको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले उक्त बिचार व्यक्त गरेकी हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन्।
हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्यासित घटना हुनसक्ने विज्ञहरुको चिन्ताबीच भोटेकोशी–त्रिशूली बाढीले भयावह विनाश मच्चाएको छ।
लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित भन्सार कार्यालय आजकल निकै नै व्यस्त छ। सीमित श्रोतसाधनका बाबजुत अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एकमात्र विकल्पको रुपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँजसो ठूला आकारका कन्टेनर नेपाल भित्रिरहेका छन्।
बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा पाँच वर्षसम्म र व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ब्याजदर स्थिर रहने व्यवस्था गरिएको छ।