खोटाङको खोटेहाङ गाउँपालिका-५ चिप्रिङका पर्शुराम विष्ट मृत भेटिएको छ। ४२ वर्षीय विष्ट असोज १८ गते बिहान ८ बजेतिर घाँस काट्न भनी घरबाट हिंडेका थिए।
विष्ट निकैबेर घर नफर्किएपछि स्थानीयबासी, घरपरिवार र आफन्तजनले व्यापक खोजी गरेका थिए। हिजाे १२ बजेतिर मृत भेटिएकाे पारिवारिक स्राेतले जनाएकाे छ।
हराइरहेकाे ४८ बर्से विष्ट २२ दिनपछि कात्तिक ८ गते घरबाट दक्षिण क्षेत्रकाे इन्द्रेणीपोखरीको जंगलमा भेटिएकाे थियाे।
प्रकाशित: ९ कार्तिक २०८३ ११:४८ सोमबार





-600x400.jpg)