१५ मंसिर २०८१ शनिबार
image/svg+xml

टुटल : यात्रुलाई सेवा, बाइकरलाई आम्दानी

उपत्यकामा अस्तव्यस्त छ, सार्वजनिक यातायात । समयमै गाडी पाइँदैन । हतार भएर कतै जानु छ भने केही समय कुरेपछि यात्रुले भरिभराउ भएको गाडी आउँछ । ठेलमेल गर्दै चढे पनि समयमै गन्तव्यमा पुगिँदैन ।

पर्यटनमन्त्रीको योजना : पाँच वर्षभित्र वायुसेवा निगमसँग २१ जहाज

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता अझै विस्तार गर्ने योजना बनाएको छ। पाँच वर्षभित्र निगमले ६ वटा अन्तर्राष्ट्रिय र १५ वटा राष्ट्रिय विमानबाट सेवा दिने मन्त्रालयले जनाएको हो।

दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए।

१८ वर्षपछि वाणिज्य बैंकको सेवा सुचारु

राष्ट्रिय वाणिज्य बैंकको साँघुटारस्थित शाखा करिब १८ वर्षपछि पुनः सञ्चालनमा आएको छ । बुधबार प्रदेश ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त शाखाको उद्घाटन गरे।

कर्मचारीकाे अभाव हुँदा सेवा प्रवाहमा ढिलाइ

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष पूरा हुँदापनि गाउँपालिमाहरुमा कर्मचारीको अभाव रहेको छ।

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गर्दा आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा प्रभावित बनेको छ।

जनतालाई सेवा दिन नसकेको भन्दै मन्त्री बर्खास्त

इराकी प्रधानमन्त्री हैदर अल–अबादीले आफ्नो मन्त्रिपरिषदका एक सदस्यलाई बर्खास्त गरेका छन्।

टेलिकमका केही सेवा पुरानै मूल्यमा

नेपाल सरकारले मोबाइल डाटासहित इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाए पनि नेपाल टेलिकमले केही विशेष प्याकेजलाई पुरानै मूल्यमा दिने घोषणा गरेको छ । उपभोक्ताको रुचि र मागलाई सम्बोधन गर्दै केही अफरहरूमा सरकारको कर नलगाएको टेलिकमले जनाएको छ।

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

आइएमई पे र नेपाल वायुसेवा निगमबीच आइएमईमार्फत हवाई टिकट खरिद गर्न सक्नेसम्बन्धी सम्झौता भएको छ।

प्रहरीमा ३० वर्षे सेवा अवधि नहट्ने

गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिको प्रावधान नहटाईकन कानुन मन्त्रालयमा पठाएको छ।

डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। सरकार चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनशनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो। संघले भोलि विहीबार देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै र दिउँसो १ बजे माइतीघर मण्डलामा डा. केसीको जीवन रक्षाका लागि प्रदर्शन गर्ने जनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द

१८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ओपीडी सेवा ठप्प पारिएको छ।

गुणस्तरीय सेवा विस्तार गर्दै शिक्षण अस्पताल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले थप गुणस्तरीय सेवा विस्तार गर्न सफल भएको बताएको छ।

टेलिकमको भ्वाइस र डाटा सेवाको शुल्क वृद्धि

नेपाल सरकारले साउन १ गते देखि लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्‍याएको छ। त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ। पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो।

थापाठानामा एनआईसीको शाखारहित बैंकिङ सेवा

गाउँगाउँमा वित्तीय पहुँचका लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे एनआइसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिका २ थापाठानामा बाह्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्