१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सेवा ऐन विधेयक मस्यौदा सच्याउन कर्मचारी संगठनहरुको माग

चार कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामती सेवा ऐन विधेयक मस्यौदामाथि विरोध जनाएका छन्।

मेगा बैंकको ३६५ दिन नै सेवा

मेगा बैंक नेपाल लिमिटेडले ३६५ दिन नै ग्राहकलाई सेवा दिने भएको छ । मेगा बैंकले राजधानीभित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो।

नेपाल–भारत अन्तरदेशीय रेल सेवा कात्तिकभित्र सञ्चालन हुने

नेपाल भारत अन्तरदेशीय रेल सेवा आगामी कात्तिकभित्र सञ्चालन हुने भएको छ।

कर्मचारी मदिरामा लठ्ठ भएपछि रेलसेवा प्रभावित

भारतको उत्तर प्रदेश राज्यको एउटा रेल स्टेसनमा काम गर्ने एक जना कर्मचारी मदिरा पिएर निदाएपछि केही रेलसेवा प्रभावित भएको भारतीय अधिकारीहरुले बताएका छन्।

ग्लोबलको एक सयौं शाखारहित सेवा

ग्लोबल आइएमई बैंकले एक सयौं शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको छ । सुनसरीको बराह नगरपालिका–५ कालाबन्जरमा शाखारहित सेवा सुरु गरेको हो ।

‘वडाबासीको घरदैलोमा नर्सिङ सेवा दिन थालेका छौं’

जनप्रतिनिधीको पदभारसम्हालेसँगै भूकम्पपछिको सार्वजनिक महत्वका सम्पदा पुनर्निर्माणलाई मुख्य प्रथामिकतामा राखेर पुनर्निर्माण कार्यलाई अगाडी बढायौं ।

सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा दिने निगमको तयारी

नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ।

सेवा अवधि ६५ वर्ष पु-याउन प्राध्यापकको चलखेल

उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही प्राध्यापकहरु सेवा अवधि बढाउन चलखेल गर्न थालेका छन्।

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ।

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको पहिलो जहाजको बाँकी किस्ता करिब साढे ३ अर्ब रुपैयाँ आपूर्तिकर्ता कम्पनीलाई चुक्ता गरेको छ ।

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन्।

इसेवाबाट स्तरीय होटल बुकिङ

उचित मूल्यमा स्तरीय होटल सेवा प्रदानगर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ।

चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार

काठमाडौंमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्