१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जापानको नारिता पुग्यो निगमको जहाज

नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमानले पहिलो पटक जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।

‘नवदुलही नाकमुख नदेखाएर लोकसेवामा लागेकी रहेछिन्’

जिल्ला हुलाक कार्यालय खोटाङकी प्रमुख शोभाकुमारी पोखरेलले त्यो एक दिन जीवनका दुई खुसीका खबर सुनिन्– आफू गर्भवती भएको र खरिदारको अन्तर्वार्ताका लागि नाम निस्केको।

औषधि र सेवा अभावले जाजरकोट अस्पताल सुनसान

अत्यावश्यक औषधि र सेवा नहँुदा ५० शड्ढयाको जाजरकोट अस्पतालमा बिरामी आउन छाडेका छन्। सरकारले चार वर्षअघि मात्र १५ शड्ढयाको उक्त अस्पताललाई स्तरोन्नति गरेर ५० शड्ढयाको बनाएको थियो। अहिले ३० वटा मात्र शड्ढया राखिए पनि सबै खालीजस्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

इटहरीमा सैनिक अस्पतालको सेवा सुरु

नेपाली सेनाले सुनसरीको इटहरीमा सैनिक अस्पताल निर्माण गरेको छ। ५० सैय्याको अस्पतालको शुक्रबार प्रधानसेनापती पूर्णचन्द्र थापाले उद्घाटन गरे।

मनकारी वडाध्यक्ष, सेवा–सुविधावापतको रकम बालबालिकाको शिक्षामा लगानी

वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले आफूले पाएको सरकारी सेवा–सुविधावापतको रकम गरिव, जेहन्दार तथा आश्रित बालवालिकाको शिक्षामा लगानी गरेका छन्।

कानुन बन्यो, कार्यान्वयन भएनः योजना छनोटमा मनपरी

प्रदेशसभाले लोकसेवा आयोग ऐन बनाएको छ तर कार्यान्वयन हुनसकेको छैन। ऐनअनुसार लोकसेवा आयोग गठनसमेत हुनसकेको छैन।

जहाज फर्किदा भरिभराउ यात्रु

अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ सुरु गरेको नेपाल वायु सेवा निगमले जापानको नारितामा गर्न लागेको व्यावसायिक उडानको टिकट बिक्री सन्तोषजनक रहेको जनाएको छ।

अवरुद्ध आकाश

अब सेना दिवसका नाममा समेत हवाई सेवा अवरुद्ध हुन थालेपछि त्यसले स्वाभाविक रूपमा नकारात्मक भावना पैदा गर्छ। नोटाम जारी गर्दा कम्तीमा १ दिनको समय दिनुपर्छ भन्ने हवाई सेवा सञ्चालकको माग जायज छ। यसो भयो भने सर्वसाधारणले अनाहकमा दुःख पाउने छैनन्।

राष्ट्रिय ध्यजाबाहकको ग्वान्जाओ उडान अनिश्चित

लामो गन्तव्यमा उडान भर्न नसकेर आलोचित बन्दै आएको नेपाल वायुसेवा निगमको चीन उडान अनिश्चित बनेको छ।

बेथल स्कूल राष्ट्रिय सेवादल तालिममा सर्वोत्कृष्ट

पाल्पा जिल्लाको संस्थागत विद्यालय बेथल बोर्डिङ्ग सेकेण्डरी स्कूल नेपाल सरकार, राष्ट्रिय सेवादल (एनसीसी) सिनियर डिभिजन तालिममा सर्वोत्कृष्ट भएको छ। ७९ दिनको विद्यालयमै तालिमपछि एनसिसीका विद्यार्थीहरूलाई २१ दिने क्याम्प तालिममा विद्यार्थीहरु सर्वोत्कृष्ट भएका हुन्। जंगी अड्डा काठमाडौंद्वारा नवलपुरको हात्तिखोरमा भएको १५ औं व्याज एनसीसी सिनियर डिभिजन तालिममा बेथल स्कूल कक्षा ११–१२ का विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।

भिम अस्पतालमा २४ घण्टे ल्याब सेवा

भिम अस्पताल भैरहवामा चौबीसै घण्टा ल्याब सेवा (प्रयोगशाला) सञ्चालनमा आएको छ। १९९० सालमा स्थापित अस्पतालको सेपा प्रवाहलाई सुदृढिकरण गर्न चौबीसै घण्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हटेको हो।

कानुनी चिकित्सा सेवा सुरू गर्दै धुलिखेल अस्पताल

काठमाडौं विश्वविद्यालय (केयु)अन्तर्गतको धुलिखेल अस्पतालले ‘मेडिको लिगल’ (कानुनी चिकित्सा) सेवा सञ्चालन गर्ने भएको छ।

भगवानको सेवाबाटै सन्तुष्टि

पढे–लेखेका मानिसलाई अब के गर्नुहुन्छ भनेर सोधियो भने जवाफ आउँछ, नेपालमै बसेर केही गर्छु कि विदेश जान्छु। नेपालमै बस्नेहरू राम्रा–राम्रा संघ–संस्थामा उच्च तहको जागिर गर्न चाहन्छन्, बिदेसिनेहरू अमेरिका, अस्ट्रेलिया लगायत मुलक ताक्छन्।

सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिनुपर्नेमा जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेको भन्दै टेलिकमको प्रशंसा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्