७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुने दुबै जना दाङका हुन्।

एकैदिन ६६ संक्रमितः एघार सय बढीमा संक्रमण

रोल्पामा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार १ सय ५२ रहेको छ।

१ सय २३ निको हुँदा ४२ संक्रमित

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा ११ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।

प्रदेश १ मा थपिए ८ सय ९८ संक्रमित

झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

रोल्पामा थप ६३ संक्रमित

रोल्पामा पछिल्लो २४ घण्टामा ६३ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा संक्रमितको संख्या ७ सय ६६ पुगेको छ।

धनकुटामा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै

आइताबार गरेको परिक्षणमा शहिद भुमि गाउँपालिकामा २९, महालक्ष्मी नगरपालिका १६ र धनकुटा नगरपालिकामा १५ जना गरी ६० जनामा संक्रमण देखिएको हो।

खोटाङका २९ संक्रमितले जिते कोरोना

साकेला गाउँपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोभिड–१९ को संक्रमण जितेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

अक्सिजनका लागि वाणिज्य संघको अभियान

केहि दिनदेखि सुरु भएको अभियानमा रकम जम्मा हुने क्रम जारी छ। आइतबार साँझसम्म ३५ लाखभन्दा बढी रकम जम्मा भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए।

रोल्पामा थप ७४ लाई संक्रमण, संक्रमित संख्या ६ सय ७८ पुग्यो

रोल्पामा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा संक्रमितको संख्या ६ सय ७८ पुगेको छ। हालसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

कोरोना संक्रमितको उपचारमा समस्या

संघ तथा प्रदेश सरकारले समयमै आवश्यक बजेट, तथा मेडिकल सामग्रीहरू उपलब्ध गराउन नसकेका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिएको प्रदेश १ का अस्पतालहरूले जनाएका छन्।

प्रदेश १ मा एक हजार ३९ संक्रमित थपिए

प्रदेश १ मा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश का विभिन्न ल्यावमा शुक्रबार २ हजार ५ सय ८६ जनाको स्वाब परीक्षण गर्दा १ हजार ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रोल्पामा एकैदिन ७५ संक्रमित, मृत्यु हुनेको संख्या ११

पछिल्लो २४ घण्टामा रोल्पामा २ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको न्युरो सर्जरी सम्पन्न

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक जना कोरोना संक्रमितको न्युरो सर्जरी भएको छ।

वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार सुनसरीको धरान र सप्तरीको कञ्चनपुरका संक्रमितको निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्