७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गुटेरेसको आग्रह:‘खनिज इन्धन विस्थापित गरौं’

उनले सबै राष्ट्रले खनिज इन्धनको एकैपटक विस्थापन नगरे पनि क्रमशः चरणबद्ध रूपमा गर्न सक्ने बताए।

पेचिलो बन्दै खनिज इन्धन विस्थापन मुद्दा

पृथ्वीको तापमान वृद्धि दरलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न खनिज इन्धनमुक्त विश्व आवश्यक पर्ने भए पनि सम्मेलनमा सहभागी विश्वका दुई सय राष्ट्रका लागि यो मुद्दामा सहमति हुन सहज छैन।

बिर्ता, विस्थापन, विद्युत् र विपद्

राजधानीबाट करिब साढे २ घण्टामै पुगिने यो जिल्ला आदिवासी तामाङ समुदाय, हिमाल र पर्वतीय विशेषताहरू अध्ययनका लागि एकदम उपयुक्त स्थल पनि हो। तर ‘माल पाएर पनि चाल नपाएको’ अवस्थामा छन् यी सम्पदा।

जाल्पाका दलित र विपन्नलाई जस्तापाता

त्रियुगा नगरपालिका वडा नं १६ का दलित, विपन्न तथा आदिवासी जनजातिले छाना छाउनका लागि जस्तापाता पाएका छन्।

स्थानीय सरकारको पाँच वर्ष: डुङ्गा विस्थापनको मुद्दा जस्ताको तस्तै

कैलालीको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीको चुनावी नारा मध्ये डुङ्गा विस्थापन पनि एक हो। उनी पाँच वर्षे कार्यकालको अन्त्यतिर छन्। तर डुङ्गा विस्थापनको मुद्दा भने जस्ताको तस्तै छ।

तीन घर विस्थापितः १७ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन्।

एक सय एक्काइस तुइन विस्थापन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ। सरकारले तुइन विस्थापन गर्ने योजनाअनुसार १२१ वटा तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए।

विस्थापनको पीडा कम नहुँदै अर्को बाढीको त्रास

जारी अविरल वर्षाका कारण विभिन्न नदी र खोलामा आएको बाढीले रौतहटका कयौं गाउँ फेरि डुबानमा परेका छन्। असार अन्तिम साता बाग्मती र लाल बकैया नदीका साथै विभिन्न खोलामा आएको विनाशकारी बाढीले विस्थापित बनेकाहरूको जनजीवन सहज हुँदै गर्दा पुनः आएको बाढीले थप बिचल्ली बनाएको छ।

अवैध उत्खननले बस्तीनै विस्थापनको चपेटामा

सिरहाको धनगढीमाई नगरपालिका–८ मा खानीका नाममा अवैध रूपमा भैरहेको उत्खननले मानवबस्ती विस्थापनको जोखिममा परेको छ। मानवबस्ती टसाएर भैरहेको तीव्र उत्खननका कारण ६ टोलका करिब पाँच सय मानिस विस्थापनको चपेटामा परेका छन्।

कहाँ थियौँ, कठै ! कहाँ आयौँ

नेपालमा कानुन बनाउँदा, अध्ययन–अध्यापन गर्दा वा कानुनबारे बोल्दा सिंहावलोकन गर्नेभन्दा परावलोकन गर्ने प्रवृत्ति बढ्दो छ । परावलोकन पनि स्वेच्छिकभन्दा प्रलोभित, प्रायोजित, परिचालित हुनु अझ खतरनाक छ । यसले कुनै दिन मुलुकको ऐतिहासिकता, सांस्कृतिक निरन्तरता र राष्ट्रिय पहिचानको अन्त गर्ने सम्भावना रहन्छ।

काठको पोल विस्थापन गर्न उर्जामन्त्री सक्रिय

रामेछाप लगायत मुलुकका विभिन्न ठाउँमा बिजुलीको नांगो तारले छोएर चार जनाको ज्यान गएको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दुःख व्यक्त गरेका छन्।

नागरिक विस्थापन रोकिएन

सरकारी सेना र जातीय विद्रोहीबीच उत्तरी म्यानमारको एक क्षेत्रमा झडप जारी रहेकाले नागरिक विस्थापित हुने क्रम नरोकिएको राष्ट्रसंघले जनाएको छ।

सवारी विस्थापनको स्वार्थ

सरकारी र निजी साधन दर्तामा कुनै रोकतोक नलगाउने तर सार्वजनिक साधनलाई मात्र वक्रदृष्टि लगाउनुपर्ने कारण सरकारले प्रस्ट पार्नुपर्छ । अतः २० वर्षे सवारीसाधन विस्थापन गर्ने नीति वैज्ञानिक आधारबाट निर्देशित हुनुपर्छ । कुनै पनि निर्णय गर्दा सीमित व्यापारीको हित कि आम नागरिकको स्वार्थ भन्ने प्रस्ट हुनु आवश्यक छ ।

‘आयु’का आधारमा गाडी विस्थापन अवैज्ञानिक र अव्यवहारिक

सरकारले प्राविधिक समितीहरूका विगतका सुझाव र रायलाई लत्याउ“दै देशभर चल्ने सार्वजनिक सवारी साधनलाई फेरि पनि ‘आयु’का आधारमा विस्थापित गर्ने अवैज्ञानिक निर्णय कार्यान्वयनको तयारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्