५ पुस २०८१ शुक्रबार
image/svg+xml

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

प्रिमियर लिगमा खराब सुरुआत गरेको युनाइटेडले जितको लयमा फर्किएको संकेत त गरेको छ तर व्यस्त खेलतालिका भने सोल्सजायरको टोलीका लागि कठिन बन्न सक्छ ।

लेस्टरको अप्रत्यासित हार

वेस्ट ह्याम युनाइटेडले आइतबार घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले स्तब्ध बनाउँदा उसको अपराजित प्रिमियर लिग यात्रा रोकिएको छ। लिगकै अर्को खेलमा साउथ ह्याम्पटनले वेस्टब्रुमविचलाई पनि समान २–० ले नै पराजित गरेको छ।

युनाइटेडको सहज जित

वेस्ट ह्यामका मुख्य प्रशिक्षकसहित दुई खेलाडीमा खेल सुरु हुनु केही समय अघि मात्र कोेरोना संक्रमण पुष्टि भएपछि सहायक प्रशिक्षक एलान इर्भिनले प्रशिक्षण सम्हालेका थिए। प्रशिक्षक डेविड मोइस र दुई खेलाडी जस कुलेन र एसा डोइपमा कोरोना संक्रमण पुष्टि भएपछि वेस्ट ह्यामले हल सिटीमाथि हात पारेको ५–१ को प्रभावशाली जित छायामा परेको प-यो।

लिड्सलाई एक गल्ती भारी

मोहम्मद सालाहले यस सिजनको उद्घाटनका दिन ह्याट्कि पूरा गरेसँगै प्रिमियर लिग च्याम्पियन र च्याम्पियनसिप विजेताबीचको भिडन्तमा लिभरपुलले लिड्समाथि ४–३ ले बाजी मारेको हो।

भान डे बिकमा युनाइटेडको आँखा

ङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आयाक्सका मिडफिल्डर डोनी भान डे बिकलाई भित्र्याउन सहमत भएको छ।

युनाइटेडले पोग्बालाई नछोड्ने

फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाका एजेन्ट मिनो राइओलाले पोग्बालाई म्यानचेस्टर युनाइटेडले तत्काल नबेच्ने भन्दै सम्झौता नवीकरण प्रक्रिया अघि बढिसकेको बताएका छन्।

फर्नान्डेजको गोलबाट युनाइटेड सेमिफाइनलमा

एफसी कोपेनहेगनविरुद्ध बु्रनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्दा सोमबार म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

युनाइटेड र चेल्सीको च्याम्पियन्स लिग पक्का

२३ गोल गरेका जेमी भार्डीले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्नु भने लेस्टरका लागि सान्त्वना बन्यो। भार्डी प्रिमियर लिगमा गोल्डेन बुट प्राप्त गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बने।

गोलकिपरको प्रदर्शनबाट सोल्सजायर असन्तुष्ट

युनाइटेडमा डे हेयाको भविष्य अन्योल पनि बन्न सक्नेछ। युनाइटेडबाट लोनमा यस सिजन सेफिल्ड युनाइटेड गई उत्कृष्ट प्रदर्शन गरेका डिन हेन्डरसन फर्किन सक्ने भएकाले उनको भविष्यमा प्रश्नचिह्न लागेको छ ।

युनाइटेडलाई धक्का

सोल्सजायरको टोली युनाइटेडले अन्तिम समय दुई अंक गुमाएसँगै उसको फिनिसिङमाथि प्रश्न उठाउने वातावरण सिर्जना भएको छ। साथै यही शैलीबाट युनाइटेडले आगामी सिजन म्यानचेस्टर सिटी र लिभरपुलजस्ता बलियो प्रतिद्वन्द्वीविरुद्ध उपाधि दाबेदारी प्रस्तुत गर्न सक्छ भन्ने प्रश्न उब्जिएको छ

उल्भरह्याम्पटनभन्दा पछि युनाइटेड

लियन्डर डेन्डोनकरको निर्णायक गोलमा शनिबार म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै उल्भरह्याम्पटन इङ्लिस प्रिमियर लिगको पाँचाैँ स्थानमा उक्लिएको छ।

‘फर्गुसनको समयभन्दा उपाधि जित्न कठिन’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले सर एलेक्स फर्गुसन टोली प्रशिक्षक रहँदाको समयभन्दा अहिले उपाधि जित्न कठिन रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्