५ पुस २०८१ शुक्रबार
image/svg+xml

इघालो युनाइटेडमै रहने

गत जनवरीमा चाइनिज क्लब सांघाई सेनहुआबाट युनाइटेड आएका ३० वर्षीय इघालोको सम्झौताअवधि गत सोमबार मात्र सकिएको थियो । पछिल्लो हप्ता मात्र इघालोले इङ्लिस प्रिमियर लिग क्लब युनाइटेड छाड्ने चर्चा चल्दै आएको थियो । तर कोरोना भाइरसको महामारीका कारण युनाइटेडसँग नाइजेरियाका अन्तर्राष्ट्रिय खेलाडी इघालोको सम्झौता अवधि बढाउनुको विकल्पमा पनि भएन ।

रोनाल्डोले पत्याएका खेलाडी लागू औषध दुव्र्यसनमा

पियाम १४ वर्षको हुँदा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका प्रतिनिधि निरन्तर उनको खेल हेर्न रंगशाला पुग्दथे ।

इघालोले युनाइटेड छाड्ने

इडियोन इघालोले यसै हप्ता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने बताइएको छ । आगामी जुनमा चाइनिज सुपर लिग फर्किने भएकाले इघालोले युनाइटेड छाड्ने भएका हुन् ।

सानदार जितसहित युनाइटेड क्वार्टरफाइनलमा

म्यानचेस्टर युनाइटेडले लास्कविरुद्ध ५–० को फराकिलो जित निकाल्दै बिहीबार राती युरोपा लिगमा क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

‘युनाइटेडको सफलताबाट समर्थक खुसी छन्’

एन्टोनी मार्सियल र स्कट म्याकटोमिनेले सिटीका गोलकिपर एडर्सनको गल्तीको फाइदा उठाउँदै युनाइटेडलाई जित दिलाएका थिए।

इघालो युनाइटेडमा

प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले नाइजेरियन अन्तर्राष्ट्रिय खेलाडी ओडिअन इघालोलाई सांघाइ सेनहुवाबाट लोनमा भित्र्याएको छ।

युनाइटेडसँगको हार पाठ : ग्वार्डिओला

प्रशिक्षक पेप ग्वार्डिओलाले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग १–० ले भोगेको पराजयलाई पाठको रूपमा लिग आग्रह गरेका छन्। पराजित भए पनि म्यानचेस्टर सिटी समग्रमा ३–२ को जित निकाल्दै बारबाओ कपको फाइनलमा प्रवेश गरेको छ।

कसैले रोक्न नसक्ने अवस्थामा लिभरपुल

बलियो म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाएपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले ३० वर्षपछि प्रिमियर लिगको पहिलो उपाधिको सपना समर्थकले देख्ने अवस्था बनिसकेको स्वीकार गरेका छन्।

टोटेनह्याम र न्युक्यासल चौथो चरणमा

जोजे माउरिन्होको टोली टोटेनह्यामले घरेलु मैदानमा पहिलो १५ मिनेटभित्र नै दुई गोलको अग्रता लिएको थियो।

लिभरपुलको अपराजित यात्रा

इङ्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलले घरेलु मैदानमा सेफिल्ड युनाइटेडलाई २–० ले स्तब्ध बनाउँदा जारी लिगमा अपराजित यात्रा कायमै राखेको छ। यस जितसँगै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको छ।

म्यानचेस्टर युनाइटेडको फड्को

इङ्लिस प्रिमियर लिग तालिकामा शीर्ष पाँचमा फड्को मार्दा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि जित रचेको दिन लेस्टर सिटीले पनि आफ्नो उत्कृष्ट लयलाई जारी राखेको छ।

सिटी सेमिफाइनलमा

रहिम स्टर्लिङको दुई गोलप्रेरित साबिक विजेता म्यानचेस्टर सिटीले बुधबार कसाम रंगशालामा लिग वान क्लब अक्सफोर्ड युनाइटेडमाथि ३–१ को सहज जितका साथ इङ्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। सिटी पछिल्लो दुई संस्करणको विजेता हो। लगातार तेस्रो पटक लिग कपको उपाधि जित्ने लक्ष्यका साथ सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले बलियो टोली मैदान उतारेका थिए।

युनाइटेड लय निरन्तरतामा केन्द्रित

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले आफ्नो टोलीको लयलाई युरोपा लिगमा एजेठ अल्कमार विरुद्धको खेलमा पनि निरन्तरता दिन ध्यान केन्द्रित भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्