५ पुस २०८१ शुक्रबार
image/svg+xml

युनाइटेड सहकारी समस्याग्रस्त

काठमाडौं महानगरपालिकाको २९ वडामा सञ्चालित युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ।

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन्।

पुलिसलाई रोक्दै चर्च ब्वाइज फाइनलमा

मुख्य दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा भइरहेको अन्नपूर्ण हाम्रो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बर्नमाउथसँग युनाइटेड स्तब्ध

जोस्वा किङको निर्णायक गोलको मद्दतमा शनिबार बर्नमाउथले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। बर्नमाउथको घरेलु मैदान भाइटालिटी स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो।

आर्सनल सेफिल्डसँग पराजित

आर्सनलका प्रशिक्षक युनेई इमिरेले आफ्नो टोली आर्सनल सेफिल्ड युनाइटेडसँग पराजित हुनु दुर्भाग्य भएको बताएका छन्। इङ्लिस प्रिमियर लिगअन्तर्गगत सोमबार भ्रमणकारी टोली आर्सनल तालिकाको नवौं स्थानमा रहेको सेफिल्डसँग १–० ले पराजित भएको थियो।

जावलाखेल क्वार्टरफाइनलमा

युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेल फुटबल क्लब आइतबार नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

युनाइटेडसँग पर्याप्त पैसा छ : सोल्सजायर

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले युनाइटेड क्लब शतप्रतिशत संरचनामा रहेको र टोलीलाई अझै मजबुत बनाउनका लागि पैसा पनि पर्याप्त रहेको बताएका छन्।

म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने– प्रशिक्षक

इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताएकन छन्।

पेनाल्टीमा युनाइटेड भाग्यमानी

म्यानचेस्टर युनाइटेड रोचडेलेविरुद्ध पेनाल्टी सुटआउटमा भाग्यमानी ठहरिँदाको दिन बुधबार वेस्ट ह्याम लिग कप फुटबलमा अक्सफोर्डसँग पराजित भएको छ।

अर्सनल र युनाइटेडको विजयी सुरुवात

युरोपा लिग फुटबलमा आर्सनल र म्यान्चेस्टार युनाइटेडले विजयी सुरुवात गरेको छ। बिहीबार सम्पन्न खेलमा अर्सनलले फ्र्यांकफर्टलाई ३–० ले र म्यान्चेस्टार युनाइटेडले एस्टानालाई १–० ले पराजित गरेको छ।

क्याडेट र जुनियरमा नेपाल सफल

युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपको जुनियरतर्पm भने सीतापाइला तेक्वान्दो डोजाङ दुई स्वर्ण र एक रजत तथा दिलीप स्मृति डोजाङ दुई स्वर्ण र एक रजतका साथ तेस्रो बन्न सफल भयो। सिनियरको फाइटमा भने भारतका दुई टोलीले शीर्ष दुई स्थान प्राप्त गर्दा नेपालको भ्याली डिभिजन तेस्रो स्थानमा खुम्चियो। क्याडेट फाइटतर्पm महिलामा नेपालका पूजा कुँवर र पुरुषमा महेन्द्र विक उत्कृष्ट खेलाडी चयन भए।

इब्राहिमोभिच युनाइटेड फर्कन तयार

एलए ग्यालेक्सीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले नोभेम्बरमा क्लबसँगको सम्झौता सकिएपछि पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्कन तयार रहेको बताएका छन्। २०१८ को मार्चमा मेजर लिग सकर क्लब एलए ग्यालेक्सीमा आबद्ध भएका ३७ वर्षे इब्राहिमोभिचले क्लबबाट ४९ खेलमा ४६ गोल गरेका छन्। ‘मैले प्रिमियर लिगको अनुभव बटुलिसकें। त्यसैेले युनाइटेडले चाहेमा म अझै पनि ओल्ड ट्राफोर्ड फर्कन तयार छु,’ इब्राहिमोभिचले भने।

लिन्डफ र म्यागुरीमा सोल्सजायरको विश्वास

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले जारी सिजनभर रक्षक भिक्टोर लिन्डफलाई ह्यारी म्याग्युरीको जोडीका रूपमा मैदान उतार्ने रणनीति भएको प्रतिक्रिया दिएसँगै इङ्ल्यान्डका रक्षक फिल जोन्स र क्रिस स्मलिङको ओल्ड ट्राफोर्ड भविष्य छायामा परेको छ।

‘सान्चेज ओल्ड ट्राफोर्डमै ’

स्वाभाविक लयको प्रदर्शन गर्न नसकेको भन्दै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले चिलीका एलेक्सिस सान्चेजलाई अन्यत्र पठाउने तयारी गरेको सार्वजनिक भइरहँदा युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने उनको भविष्य अभैm ओल्ड ट्राफोर्डमै रहेको प्रतिक्रिया दिएका छन्।

युनाइटेडको दमदार सुरुआत

मार्कुस रसफोर्डको २ गोलमा म्यानचेस्टर युनाइटेडले आइतबार चिर प्रतिद्वन्द्वी चेल्सीलाई ४–० ले हराउँदै इङ्लिस प्रिमियर लिगमा दमदार सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्