१७ आश्विन २०८३ शनिबार
image/svg+xml

भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन गर्दै

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।

सस्तो इन्टरनेट प्याकेज हटाउँदै सेवा प्रदायक, असोज १९ देखि ‘कम स्पिड’ का प्याकेज नपाइने

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (इस्पान) ले आगामी सोमबारदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध गराउन नसकिने घोषणा गरेको छ।

रास्वपाको नयाँ अभियान ‘हामी आउँदै छौं’

संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।

विश्वभरका ८ मध्ये १ क्यान्सर संक्रमणसँग जोडिएको खुलासा

इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अध्ययनमा क्यान्सरसँग सम्बन्धित १२ प्रकारका संक्रमण पहिचान गरिएको छ।

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो।

सानेपामा सजिए ‘मेड इन नेपाल’ का ब्रान्ड

नेपाली रैथाने उत्पादन र ब्रान्डहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ब्रान्ड नेपाल- गो लोकल २०२६’ संस्करण ललितपुरको सानेपास्थित हेरिटेज गार्डनमा आयोजना गरिएको छ।

बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताएका छन्।

‘कांग्रेस २.०’ का नाममा रास्वपाको मोडल अपनाए पार्टीको मौलिकता सकिन्छ: महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको मौलिकता, वैचारिक आधार र संस्थागत पद्धति छाडेर व्यक्तिकेन्द्रित राजनीतिक अभ्यास अघि बढाउन नहुने बताएका छन्।

रास्वपा बैठकमा जुम्ली स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- अब आयात रोकिदिनुस्

रास्वपाको केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद रास्वपा बैठकमा स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- 'अब आयात रोकिदिनुस्'शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।

कांग्रेस महाधिवेशनलाई नीति चयनको अधिवेशन बनाउने प्रयास भइरहेको छ : प्रवक्ता चालिसे

छलफल सत्रमा उठेका विषय, आएका धारणा र पार्टीको आगामी दिशाबारे प्रत्येक दिन दुईपटक पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी रहेको उनले बताए।

ह्वाइट हाउसमा सी-ट्रम्प : राजकीय भ्रमणका थप रोचक तस्बिर सार्वजनिक (फोटोफिचर)

भ्रमणका क्रममा स्वागत समारोह, द्विपक्षीय बैठक, उपहार आदानप्रदान, चिया भेटघाट, राजकीय रात्रिभोज तथा राष्ट्रिय अभिलेखागार भ्रमणलगायत कार्यक्रम भए।

जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् मुख्य एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको अर्ग्यानिक स्याउ बाँडेर सुरु भएको छ।

राजनीतिमा विवाद भइरहन्छन्, कोही अलमलमा नपर्नू: विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सानातिना विवाद देखिए पनि पार्टी नफुट्ने भन्दै कार्यकर्तालाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।

कांग्रेस महाधिवेशनमा ७ हजार बढी प्रतिनिधि सहभागी हुने

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा सात हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताएका छन्। यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको उनको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्