२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

ग्वार्कोमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन। सारांश

मौद्रिक नीति: दबाब थेग्न मध्यमार्गी बाटो

सरकार र निजी क्षेत्रले शिथिल अर्थतन्त्र पुनरुत्थानका लागि लचिलो खालको मौद्रिक नीति माग गरे पनि नेपाल राष्ट्र बैंकले मध्यमार्गी बाटो अपनाएको छ।

गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ।प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो।

जेब्राक्रसमा सरकारी गाडी!

सुर्खेतको मुख्य बजार पिपलचौतारीमा पैदल यात्रुले बाटो पार गर्ने ठाउँ (जेब्रा क्रसिङ) मा सरकारी गाडी पाकिङ गरेको पाईएको छ।

नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

ईच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि पहिरो हटाउन नसकिएको हो।

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

गत जेठ २१ गते नागरिकता ऐन कार्यान्वयनमा रोक लगाउनेगरी सर्वोच्च अदालतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार निरन्तरता नदिएपछि कार्यान्वयनको बाटो खुलेको हो।

कमलाको दुखः तीन मिनेटको बाटो डेढ घण्टा

शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा थिए। केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिंडेका उनी निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो।

सुरक्षा सामग्री किन्न बाटो खुल्यो

सरकारले आन्तरिक सुरक्षा र प्रतिरक्षा बजेट वृद्धि गरेसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री खरिद गर्न बाटो खुलेको छ।

ए डिभिजन लिग :सातदोबाटोद्धारा आर्मी पराजित

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ।

ए डिभिजन लिग :मछिन्द्रद्धारा सातदोबाटो ३–१ ले पराजित

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ।

बजेटको कठिन बाटो

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्का दुवै सदनमा सोमबार प्रस्तुत गरेको बजेटले सार्वजनिक खर्च घटाउने प्रतिबद्धता व्यक्त गरे पनि यसको उद्देश्य हासिल हुनेमा शंका गरिएको छ।

किसान परिचयपत्रको अर्थ

वर्गीकरणसहितको किसान परिचयपत्र भूमि, सम्पत्ति, गरिबी, स्वामित्व लगायत धेरै कुरा मापन गर्ने आधार हो। पालिकाहरूले नीति/योजना बनाउँदा यही परिचयपत्र निर्माणका क्रममा सङ्कलित तथ्याङ्कलाई आधार बनाउन सक्छन्।

कोटेश्वर, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

नेपाल सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएको छ।

मनाङको जितविहीन यात्रामा पूर्णविराम

लगातार ८ खेलमा जितविहीन बनेसँगै उपाधि दाबेदार मानिएको मनाङ रेलिगेसनको दबाबमा परेको थियो। मनाङले पछिल्लो ८ खेलमा ८ अंक मात्र जोडेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्