७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिग :सातदोबाटोद्धारा आर्मी पराजित

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले  त्रिभुवन आर्मी क्लबलाई हराएको छ।

आज लतिपुरको च्यासल मैदानमा  भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई २-१ गोलले   हराएको हो।

सातदोबाटोलाई महत्वपूर्ण जित दिलाउन   शिव सुवेदी र दिपेन्क राज सिंह ठकुरीले एक एक गोल गरेका हुन ।आर्मीका नवयुग श्रेष्ठले एक गोल गरेका हुन।जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ।आर्मीले २४ खेलमा ३० अंक पाएको छ। 

प्रकाशित: २० जेष्ठ २०८० १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App