४ श्रावण २०८३ सोमबार
image/svg+xml

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्व च्याम्पियन

साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। योसँगै स्पेन १६ वर्षपछि पुनः विश्वकपको नयाँ च्याम्पियन बनेको छ।

विश्वकप फाइनल: पहिलो हाफमा अर्जेन्टिना र स्पेनको गोलरहित बराबरी

फिफा विश्वकप २०२६ को उपाधिका लागि भइरहेको फाइनल भिडन्तको पहिलो हाफमा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनले गोलरहित बराबरी खेलेका छन्।

सुन्दर सूर्यविनायकलाई फोहोरमैलाको चुनौती

प्राकृकित रुपले सुन्दर छ भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्र । वडा नं १ देखि १० सम्मकै क्षेत्र हरियालीयुक्त पहाडी क्षेत्रका रुपमा रहेका कारण यो क्षेत्र सुन्दर मात्रै होइन, शान्त पनि छ । तर यो नगरपालिका क्षेत्रलाई पनि काठमाडौंका उपत्यकाका अरु नगरपालिका क्षेत्रहरुलाई जस्तै दुःख दिदैं आएको छ फोहोरमैला व्यवस्थापनले ।

स्पेनले अर्जेन्टिनालाई सहजै हराउने रोनाल्डोको भविष्यवाणी

स्पेनको बल नियन्त्रण गर्ने शैली नै फाइनलको निर्णायक पक्ष बन्ने उनको विश्वास छ।

विदेशको चक्करमा ठक्कर खाएपछि फुर्‍याे पशुपालनको ‘आइडिया’

बागलुङ नगरपालिका-५ मालिका साविक मालिका गाविस ५ भेडिखाल्टाका नन्दलाल सापकोटा अहिले बागलुङ नगरपालिका-४ उपल्लाचौरमा बसोबास गर्छन्।

सोमबार नेपाल आइपुग्दै १२ सय ५० मेट्रिक टन डीएपी मल

धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला नेपालमा भोलि (साउन ४ गते) १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ।

ज्ञानेन्द्रलाई खगेन्द्रको काउन्टर- भारत गएर आधा सिए, जापान गएर आधा पिए !

रास्वपा सांसद खगेन्द्र सुनारले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई काउन्टर दिएका छन्। आइतबार सामाजिक संजालमा लेख्दै उनले यस्तो बताएका हुन्।

बागमतीमा घट्न थाल्यो पानीको बहाव

अहिले काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पोखरामा श्रृंखलावद्ध चोरी गर्ने चिनियाँ र भारतीयसहित ९ जनाको गिरोह पक्राउ

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न दुई चिनियाँ र दुई भारतीय नागरिकसहित ९ जनालाई नियन्त्रणमा लिएको हो।

सिप्रदी अटोपार्ट्सद्वारा च्यानल पार्टनर्सको दोस्रो पुस्ताका लागि उद्यमशीलता विकास तालिम सुरु

सहभागी सबै युवाहरूले यस तालिम कार्यक्रमबाट आफूहरूले राखेका सकारात्मक अपेक्षाहरू तथा आफ्नो व्यावसायिक दृष्टिकोण र योजनाका बारेमा आ-आफ्नो धारणा स्पष्ट रूपमा राखेका थिए ।

प्रहरी महानिरीक्षक कार्की थाइल्याण्ड प्रस्थान

अन्तरदेशीय संगठित अपराध र स्क्याम सेन्टर सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की आइतबार थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्।

५८ दिनदेखि किन कानुन मन्त्रालयमै रोकियो निजामती विधेयक ?

संघीय निजामती सेवा ऐनको मस्यौदा ५८ दिनदेखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमै रोकिएको छ।

कांग्रेस विवाद: केन्द्रीय समिति पुनर्गठन हुनुपर्ने अडानमा इतर पक्ष, पुनर्गठित समितिले महाधिवेशनको मिति तोक्नु पर्ने

विज्ञप्तिमा पार्टी एकताको विषयलाई लिएर संस्थापनइतर समूहले अस्वीकार्य सर्त अघि सारेको भन्ने प्रचार निराधार, भ्रामक र नियोजित रहेको उल्लेख गरिएको छ।

नयाँ अध्ययनले भन्यो- मानव आयुको अन्तिम सीमा १५६ वर्ष

मानिसको अधिकतम आयु कति हुन सक्छ ? यही प्रश्नको उत्तर खोज्दै गरिएको एक अध्ययनले बुढ्यौलीका अधिकांश कारण नियन्त्रण गर्न सकिए पनि मानव आयु करिब १५६ वर्षमै सीमित हुन सक्ने देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्