२ असार २०८१ आइतबार
image/svg+xml

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो।

६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही

चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्।

सौन्दर्य प्रतियोगिता युवाको सहभागिता र सशक्तिरणको महत्वपूर्ण ‘प्लेटफर्म’: खनिया

‘सौन्दर्य प्रतियोगिता आयोजना धेरैले गरिरहेका हुन्छन्, तर हामीले सौन्दर्य प्रतियोगिता पनि समाज बुझ्ने र बुझाउने युवायुवतीहरुको लागि महत्वपूर्ण प्लेटफर्म रुपमा विकस गर्न खोजेका हौँ’, उनले भने। करिब दुई वर्षदेखि नेपालमा कोरोना महामरीका कारण मनोरञ्जनका सबै क्षेत्र ठप्प छन्।

तीन करोडमा भैंसी फर्म

सशस्त्र द्वन्द्वमा आठ वर्षसम्म बन्दूक बोकेका चौरजहारी नगरपालिका–१३ रुकुम पश्चिमका चुडामणि देवकोटा अहिले व्यवसायिक भैंसीपालक कृषक बनेका छन्।

राडुकानुको सफलतामा महारानी उत्साहित

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोद्वारा दुई गोलमार्फत म्यानचेस्टर युनाइटेडमा सानदार पुनरागमनका बावजुद उनी ब्रिटिस पत्रिकाको पहिलो पृष्ठमा छाइन् ।

कोभिड–१९ र मानव स्वतन्त्रता

अमेरिका धनी राष्ट्र भए पनि अपेक्षा गरेअनुसार अन्य राष्ट्रको तुलनामा त्यति शिक्षित राष्ट्र छैन। खोप लगाउन अनिच्छुक धेरै अमेरिकी विज्ञान शिक्षाको कमजोर प्रभाव भएका राज्यका छन्।

व्यापारिक फर्मबाट सवा तीन करोड जरिवाना

गत आर्थिक वर्षमा ४७ सय ७९ फर्मको अनुगमन गरेको विभाग तथा माताहतका निकायले १३ सय ४७ फर्मलाई जरिवाना गरेका छन्। तीन करोड ९८ लाख ५३ हजार मूल्यका म्याद समाप्त भएका खाद्य वस्तु समेत नष्ट गरेक छन्।

२५ सय व्यापारिक फर्ममाथि कारबाही

दैनिक उपभोग्य वस्तुमात्र नभएर, शिक्षा, स्वास्थ्य, अटोमोबाइल्स क्षेत्रमा पनि बेथिति नियन्त्रणमा पनि प्रयास गरेको विभागले जनाएको छ। विभागले कसूर अनुसार पाँच हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना गरेको छ। विभागले उपत्यकामा केन्द्रित भएर अनुगमन गर्छ भने मातहतका निकायले मुलुकका अन्य ठूला सहरमा।

ब्रोइलर कुखुरा फर्ममा आगलागी, चार लाख बढीको क्षति

दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी बजारका अशोक राईको ब्रोइलर कुखुरा फर्म जल्दा करिब ४ लाख २६ हजारको क्षति भएको हो।

साउनयता २४ कम्पनी कालोसूचीमा

चालु आर्थिक वर्षको साउनदेखि माघको दोस्रो सातासम्म सार्वजनिक खरिद ऐन विपरीत काम गरेको भन्दै कालोसूचीमा राख्न सिफारिस गरिएको हो।

सरकारी लेखापालको नमुना कालिजपालन

जुम्ला गुठिचौर गाउँपालिका-४ का महाकृष्ण पाण्डे सरकारी लेखापाल हुन्। उनी कालिकोट जिल्लामा भौतिक पूर्वाधार कार्यालयमा कार्यरत छन्। पछिल्लो समय उनी लेखापाल भन्दा पनि कालिजपालकका रुपमा परिचित छन्।

मासिक पाँच लाख कमाउने किसानको सुझाव- हाम्रै माटोमा केही गरौं

चैतको अन्तिम सातामा रोपेका ७३० वटा बिरुवाले यतिखेर लटरम्म फल दिन थालेका छन् । अहिले दैनिक कम्तीमा ३० केजी गोलभेंडा उत्पादन हुने गरेको छ, प्रतिकेजी ७० मा बिक्री गर्दै आएको उनको भनाइ छ । त्यस्तै, गोठमा रहेका २४ वटा माहु भैंसीमध्ये १९ वटाले दैनिक ९० लिटर दूध दिन्छन् । प्रतिलिटर शुद्ध दूध रु एक सय ४० मा बिक्री गर्ने गरिएको छ ।

फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम आजदेखि पुनःसञ्चालन गरेको छ।

अस्ट्रियामा जुलाईबाट फर्मुला वान

अस्ट्रियाको सरकारले जुलाईबाट फर्मुला वानको सिजन सुरु हुने घोषणा गरेको छ । स्पियलबर्गको रेड बुल रिङमा हुने रेस जुलाई ५ र १२ का लागि तय गरिएको छ र ती दुवै प्रतियोगितामा दर्शकको आगमनमाथि प्रतिबन्ध लगाइएको छ ।

फ्युजमेसिन्सद्वारा एआइयुक्त शैक्षिक प्ल्याटफर्म फ्युज क्लासरुम सुरु

फ्युजमेसिन्सले फ्युज क्लासरुम थालनी गरेको घोषणा छ। विज्ञप्ती जारी गरि फ्युज क्लासरुम थालनी गरेकाे घोषणा गरेको हो। फ्युजमेसिन्स एक अग्रणी एआइ सीप तथा शैक्षिक समाधान प्रदायक र एआइ प्ल्याटफर्म हो, जसले शैक्षिक संस्थाहरूमा रुपान्तरण ल्याउने विश्वास लिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्