१२ आश्विन २०८१ शनिबार
image/svg+xml

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय

सार्कोजी फ्रान्सका दोस्रो राष्ट्रपति हुन् जसलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहराइएको छ। २०११ को सुरुमा पूर्व राष्ट्रपति ज्याक चिराकलाई भ्रष्टाचारको मुद्दामा दुई बर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि चिरक पेरिसको मेयर हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो।

असहाय बालकहरुलाई जेलब्रेकरको सहयोग, टाइगर ग्रुपको साथ

बिचल्लीमा रहेका नाबालकलाई जेलब्रेकर राजु क्षेत्री तथा उनका साथीहरुले सहयोग गरेका छन् ।

इक्वेडरमा जेलमा दङ्गा, ७५ जनाको मृत्यु

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ। गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो।

एक महिनामै पाइपबाट १० करोड लिटर डिजेल आयात

नेपाल आयल निगमले एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर) डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात गरेको हो। यो पाइपलाइन निर्माण सम्पन्न भएपछि पहिलो पटक अहिलेसम्म कै धेरै परिमाण हो।

अखाद्य वस्तु बेच्नेलाई जेल सजाय

म्याद गुज्रेका खाद्यवस्तु पुनः नयाँ मिति राखेर बजारमा पठाउने धन्दामा संलग्नमध्ये दुईजनालाई एक वर्ष कैद सजायसहित जनही तीन/तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ। अखाद्य वस्तु बिक्री गरी गम्भीर अपराध गरेको भेटिएकाले उनीहरूलाई यस्तो सजाय तोकिएको हो।

नख्खु जेल ‘ब्रेक’ गर्ने पूर्वसांसद वीरबहादुर लामाको निधन

मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।

बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल

१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।

जिप कम्पासको डिजेल अटोमेटिक एसयुभी सार्वजनिक

नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९–स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ।

मुद्दा मिलाइदिन्छु भन्ने बिचौलिया पुगे जेल

चलिरहेको मुद्दा भनसुन गरी मिलाएर थुनिएका छुटाइदिन्छु भन्दै बिचौलियाको काम गर्ने दुईजनालाई जेल सजाय सुनाइएको छ।

जेलबाट भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा ११ कैदीको मृत्यु

‘सामूहिक रूपमा भाग्ने क्रममा जेल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कर्तव्यपालनाको सिलसिलामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जेलबाट भाग्न सफल भएका छन् । उनीहरू समाचार तयार पार्दासम्म फरार छन् ।’

श्रीमती हत्या अभियोगमा जेलमा रहेका पूर्वडीआईजी कोइराला रिहा

श्रीमती हत्यामा कैद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर उनी आज डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

साथीको हत्या गर्ने चार जना जेल

इटहरी–२० का २८ वर्षे राजन राईको हत्या गर्ने सोही ठाउँका अभिषेक पौडेल, अम्बरबहादुर गिरी, प्रज्वल तामाङ र मनोज चौधरी पुर्पक्षका लागि जेल चलान भएका हुन् । यी चारै जना युवा जिल्ला न्यायाधीश धुव्रकुमार उप्रेतीको आदेशमा जेल चलान भएको अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले जनाए । हत्या गर्ने चारै जना राजनका चिनजानका साथी नै हुन् ।

२७ दिन भारतको जेल बसेर नेपाली फिर्ता

कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा २७ दिन जेल बसेका जिल्लाको सुनसरी कोशी गाउँपालिकाका १८ जना नेपाली स्वदेश फर्कीएका छन्।

लकडाउन उल्लंघन गर्दा २७ दिन जेल बसेर नेपाली फर्किए

कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतले लकडाउन गर्दा त्यसको उल्लंघन गरेकोमा १८ जना नेपाली २७ दिन जेल बसेर नेपाल फर्किएका छन् ।

जवरजस्ती करणीमा प्रतिवादी पुर्पक्षका लागि जेल चलान

खोटाङमा जवरजस्ती करणी मुद्धामा एक प्रतिवादी पुर्पक्षका लागि जेल चलान भएका छन् । १९ वर्षकी युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा केपीलासगढी गाउँपालिका–७ सुंदेलका २० वर्षीय सागर राई पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्