१२ आश्विन २०८१ शनिबार
image/svg+xml

हार्वी वाइन्स्टिन जेल चलान

हलिउड फिल्मका निर्माता हार्वी वाइन्स्टिन मुटुको शल्यक्रियापछि जेल चलान गरिएका छन्। न्युयोर्कस्थत एक अदालतले ६७ वर्षीय वाइन्स्टिनलाई थर्ड डिग्री बलात्कार र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेलगत्तै अस्पताल भर्ना भएका थिए।

बलात्कार कसुरमा नौ वर्ष जेल सजाय

शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका–१६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।

सञ्जेलले सफाइ पाए

जिल्ला अदालत काठमाडौंले आत्महत्या गर्न दुरुत्साहन दिएको मुद्दामा समता अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई सफाइ दिएको छ।

खुश्बुलाई दुई वर्ष जेल

काठमाडौं जिल्ला अदालतले चेक बाउन्स (बैंकमा पैसा नभई चेक दिने) मुद्दामा मोडल खुश्बु ओलीलाई बिगोबापत दुई वर्ष जेल सजाय ठहर गरेको छ। गत जेठ ७ मा अदालतले ओलीलाई चेक अनादर मुद्दामा ३६ लाख बिगोसहित ३ महिना कैद, ३ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो।

चीनमा पुस्तक विक्रेतालाई १० वर्षको जेल सजाय

चीनको एक अदालतले हङकङका पुस्तक बिक्रेता गुई मिन्हाईलाई १० वर्ष जेल सजाय सुनाएको छ। ‘विदेशीलाई गैरकानुनी रूपमा गोप्य सूचना प्रवाह गरेको अभियोगमा’ उनलाई १० वर्षको जेल सजाय तोकिएको छ।

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न्।

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ। अदालतबाट ली म्युङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो

केरबर अस्ट्रेलियन ओपनबाट बाहिर

सुरुआतदेखखि नै राम्रो प्रदर्शन गर्ने लक्ष्य राख्दा अग्रता सम्भव भयो,’ विश्व वरीयतामा २४औं स्थानमा रहेकी डायनाले भनिन् ।

ओझेलमा जेलवाङको फलाम खानी

सुनछहरी गाउँपालिका–७, जेलवाङमा रहेको फलाम खानी सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ। १६ औं शताब्दीदेखि निरन्तर उत्खनन् हुँदै आएको खानी २०४६ साल ताका जिल्ला वन कार्यालयले रोक लगाएपछि फलाम निकाल्न छोडिएको थियो।

विप्लवको मेची-कोसी ब्यूरो इन्चार्ज उमा भूजेलसहित चार जना पक्राउ

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकी मेची-कोसी इन्चार्ज उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहितका चार जना पक्राउ परेको छन्।

एन्जेलिनालाई स्क्रिप्ट चोरीको आरोप

हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्मको कथा चोरीको आरोप लागेको छ। अभिनेत्री जोलीका दुई सन्तानलाई सांकेतिक भाषाको प्रशिक्षण दिइरहेकी प्रशिक्षक एन्टोनेट एब्बामोन्टेले आफ्नो विचार चोरेर अभिनेत्री जोलीले फिल्म बनाएको आरोप लगाएकी छन्।

पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य बढ्यो

हवाई इन्धन तथा एल.पि.ग्यासको मुल्यसमेत बढेर आए पनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको छ निगमले जनाएको छ।

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्।

बालिका अपहरणको प्रयास गर्ने भारतीयलाई जेल सजाय

बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।

‘विवाहको निम्ति ब्राडले दबाब दिए’

अभिनेत्री एन्जेलिना जोलीले आफ्नो र अभिनेता ब्राड पिटको डिभोर्सलाई लिएर आक्रोश पोखेकी छिन्। अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले विवाहको निम्ति अभिनेता पिटले दबाब दिएको बताएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्