२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खुकुरी प्रहार गरी छिमेकीको हत्या

स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।

‘खोप कहिले आउने ठेगान छैन’

छिमेकी राष्ट्र भारतमा केही दिनमै कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन। भारतका विभिन्न राज्यमा शुक्रबार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय सहरमा वितरण केन्द्र स्थापना गरिएका छन्।

नेपालमा छिमेकी चासो बढ्दो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले सत्ता परिवर्तनसम्मका बहस भइरहेका बेला नेपालमा दुई छिमेकी मुलुक भारत र चीनको चासो बढेको छ

कोरोना नियन्त्रणमा प्रभावकारी चिनियाँ मोडल: छिमेकी नेपालले फाइदा लिन सकेन

कोरोनाबाट सुरुमै प्रभावित बनेको चीन अहिले सामान्य अवस्थातर्फ उन्मुख छ । यसो हुनुको मुख्य कारण चीनले अपनाएको पर्याप्त सावधानी र संक्रमितको सही व्यवस्थापन हो ।

छिमेकीले छिःछिः र दूरदूर गरिरहेका बेला जनप्रतिनिधि घरमै भेट्न आएपछि रोए संक्रमित

यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुर्व्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरूको मुखसमेत बन्द भएका छन् ।

‘मर्दापर्दा काम लाग्ने छिमेकी नै हुन्’

नेपालीमा एउटा उखानै छ,‘मर्दापर्दा चाहिने छिमेकी नै हुन्'। समस्यामा साथ दिने सबैभन्दा पहिले छिमेकी नै हुन भन्ने यही उखानसँग म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोले विस्थापित भएकाको अवस्था हुबहु मिल्छ।

छिमेक लघुवित्तद्वारा कोरोना कोषमा सहयोग

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई खाद्यान्नसहित बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

के नेपाल सरकार चीनपरस्त हुँदैछ ?

सत्तारुढ नेकपा र सरकारका गतिविधिले भारतसमेत अन्य मुलुकसँगको सम्बन्धमा पनि तिक्तता आइरहेको छ। यस्तो अवस्थामा चीनसँग निकटता बढ्नुले नेपाल सरकार चीनपरस्त भएको हो कि भन्ने आशंका उत्पन्न भएको छ।

लकडाउनकैबीचमा एकल महिलालाई छिमेकीको साथ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्ककी ८० वर्षीय एकल महिला हिरामायाँ राईले आवास निर्माणका लागि राष्ट्रिय पुर्निर्माण प्राधिकरणबाट अनुदान पाईन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आएका छन्। राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ।

समृद्धिका लागि सन्तुलित छिमेक नीति आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन्। दुई ढुंगाबीचको तरुल बनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए।

लिपुलेकमा चिप्लिएको नेपाल

दुईजना अध्यक्ष भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको चिन्तनमा देशको ‘भूराजनीतिक अवस्थितिको संवेदनशीलता’ ले बल्ल प्रवेश पाएको छ। पछिल्लो हप्ता पार्टीको स्थायी समितिको बैठकमा संयुक्तरूपमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘विश्व परिस्थितिका संकेतहरू नेपालसमक्ष एकसाथ चुनौती र सम्भावना बोकेर आएको’ उनीहरूले स्वीकार गरेका छन्। तर यो अत्यन्त संवेदनशील अवस्थालाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिवेदन मौन छ। उदीयमान परिस्थितिको पहिचान त भएको छ तर यसलाई नेपालको हितमा कसरी सम्बोधन गर्ने भन्ने मूल प्रश्नलाई अनुत्तरित छाडिएको छ।

ओलीलाई सुझावः मेरो सरकार ढल्छ, पद जान्छ कि भन्ने हिसाबले छिमेकीसँग सम्बन्ध नराख्नुस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले छिमेकीसँग सम्बन्ध राख्दा भयमुक्त हुन सरकारलाई आग्रह गरेका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सरकार ढल्ने र पद जाने भयले छिमेकी र मित्र राष्ट्रसँग सम्बन्ध नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए।

दुई छिमेकीसँगको सम्बन्धमा नेपाल अल्झिनु हुँदैन : परराष्ट्रविद्

नेपालको परराष्ट्र नीति परिर्वतनको संघारमा रहेको काठमाडौंमा आयोजित एक कार्यक्रमका व्यक्ताहरूले बताएका छन्। ‘नेपालको परराष्ट्र नीतिको सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै कूटनीति क्षेत्रका विज्ञले यस्तो धारणा राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्