२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एकतर्फी प्रेममा रहेका छिमेकीबाटै एसिड आक्रमण, कीर्तिपुरबाट पक्राउ

रौतहटमा गत हप्ता दुई बालिकामाथि एसिड प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी जनालाई पक्राउ गरेको छ। आफ्नै घरमा सुतिरहेका चन्द्रपुर नगरपालिका ६ की दुई किशोरीमाथि एसिड प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले एकजना छिमेकीलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

किन टाँढिदैछन् भारतका छिमेकी?

२६ मे २०१४ मा जब नरेन्द्र मोदीले प्रधानमन्त्रीको शपथ लिने बेलामा उनले विदेश नीति आफ्ना पूर्ववर्ती मनमोहन सिंहको भन्दा फरक हुने संकेत दिन खोजेका थिए।

छिमेकीलाई खुकरी प्रहार गर्ने काले पक्राउ

खोटाङमा मादक पदार्थ सेवन गरेको अवस्थामा आफन्तलाई खुकरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

छिमेकी विरुद्ध कुनै कार्ड खेलिएको छैनः प्रधानमन्त्री

चीनको छ दिने भ्रमण बारे आज प्रतिनिधि सभामा जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने, ‘क्षणिक हिसावले एउटाका विरुद्ध अर्को कार्ड खेल्ने काम भएको छैन। छिमेकीसँगको सम्बन्ध तात्कालिक हितलाई हेरेर मात्र चल्दैन।’

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्।

‘नेपाल दुवै छिमेकीको तीव्र विकासबाट लाभान्वित हुन चाहन्छ’

हालै चीन भ्रमण गरेर फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समसामयिक विषयमा नागरिकका गुणराज लुइँटेल, बालकृष्ण अधिकारी र मणि दाहालको संवाद :

मित्रता नै छिमेक नीतिको प्रस्थान विन्दु हो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदको बैठकलाई सम्बोधन गर्दै आफ्नो भारत भ्रमणबारे जानकारी दिएका छन् ।

देउवालाई ओलीको प्रश्नः एआईजी छिमेकी नै हुनुपर्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने सरकारी तयारीप्रति विरोध जनाएका छन्। विहीबार आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सेवाअवधि हटाएर प्रधानमन्त्रीका छिमेकी (सुदूरपश्चिम)का प्रहरी अधिकृतलाई आइजीपी बनाउने उद्देश्यले संघीय प्रहरी ऐन ल्याउने सरकारको तयारीको विरोध गरेका हुन्।

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन्। ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे।

सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरें : ओली

भारत भ्रमण गरेर  भारतको नाकाबन्दी हटाएको र चीन भ्रमण क्रममा पारवहन सम्झौता  गरेर अब कसैले नाकाबन्दी लगाउने हिम्मत नगर्ने अवस्था सिर्जना गरेको ओलीले बताए ।

रुझ्छौँ-रुझ्दैनौँ छरछिमेकका बाछिटाले ?

दोस्रो विश्वयुद्धपछि र खास गरी संयुक्त राष्ट्रसंघको उदयपछि विश्वमा उदाएका पुँजीवादी र साम्यवादी खेमाको नेतृत्वगर्ने संयुक्त राज्य अमेरिका र सोभियत संघबीचको दुईधु्रवीय शीतयुद्ध र भियतनाममा अमेरिकाले र अफगानिस्तानमा सोभियत संघले गरेको सैन्य हस्तक्षेपबाट तेस्रो विश्वयुद्धको आशंकामा रहेका बाँकी तेस्रो विश्वका राष्ट्रहरूले बेलग्रेड, कायरो र इन्डोनेसियाको बाङडुङमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन गरी सम्भावित दुईध्रुवीय युद्धबाट विश्वलाई त्राण दिएका हुन् ।

‘संविधान कार्यान्वयनमा छिमेकी हस्तक्षेप असह्य’

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा छिमेकीसहित अन्य मुलुकबाट हुने सबैखाले हस्तक्षेप असह्य हुने बताएका छन् । पाँच दिने भारत भ्रमण सम्पन्न गरेर आइतबार फर्केका प्रधानमन्त्री देउवाले संसद् बैठकमा सोमबार जानकारी दिने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

बालक अपहरणमा छिमेकीकै संलग्नता

सर्लाहीको बरहथवाबाट सात वर्षीय बालकलाई अपहरण गरी भारत पुर्‍याउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालकका छिमेकी पनि छन्। अपहरणको नौ दिनपछि भारतको घोडासान रेल्वे स्टेसनबाट बालकको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए।

बालक अपहरण गर्ने छिमेकी पक्राउ

सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन् । बालक अपहरण गरेर भारत पुर्याउने तीन जनालाई पक्राउ गरी ९ दिन पछि ७ वर्षीय बालकलाई भारतको घोडासान स्थित रेल्वे स्टेशनबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्